दुई जनाले पाए तोकुतेइ गिनोउ भिजा। को को हुन् त यिनी ?

  • NEWS
  • Nationwide
  • यहाँहरु सबैलाई जापानले लागु गरेको नया ईमिग्रेसन कन्ट्रोल ल को विषयमा पक्कै पनि जानकारी होला। स्पेसल स्किल भिजा यानिकि तोकुतेइ गिनोउ भिजाको लागि परिक्षा पनि सुरु भै सकेको छ। भविस्यमा पनि यसको परिक्षा हुने जानकारी ईमिग्रेसन डिपार्टमेन्टले जनाएको छ। (थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला।) खुसिको खबर चाहि यो स्किल भिजा दुईजना बिदेशीहरुले पाई सकेका छन्। यी दुइ बिदेशीले स्पेसल स्किल न. १ भिजा स्ट्याटस जता अप्रिल २६ मा पाएका हुन्। उनिहरु दुवै कृषि उद्दोगमा काम गर्दछन।

    Those two lucky foreigners are two girls from Cambodia. Both had been working as trainees in an agricultural company in Osaka, and they have just completed their 3-year training period. New residence status allows them to continue to live and work in Japan in the same industry but for another company located in Gobo City, Wakayama Prefecture.

    यी दुई भाग्यमानी बिदेशी महिला कम्बोडियाका नागरिक हुन्। उनीहरु दुवै ओसाकामा स्थित कृषि उद्दोगमा ट्रेनीको रुपमा काम गर्दथे। उनीहरुले भर्खरै मात्र आफ्नो ३ बर्षे ट्रेनिंग सिध्याएका हुन्। यो नया भिजाले उनीहरुलाई जापानमै बसी काम गर्ने प्राबधान दिनेछ। उनीहरु कृषि उद्धोगको गोबो सहरमा रहेको अर्को कम्पनिमा काम गर्ने छन्। स्पेसल स्किल न. १ रेसिडेन्स स्ट्याटस परमिटको लागि आबेदन दिनेको संख्या अप्रिल १९ सम्ममा ११७६ जना पुगेको छ। यी मध्य ८ केसहरुले अप्रुभल पाएर आधिकारिक घोसनाको पर्खाइमा छन

    तर कुकबिज नाम गरेको फुड इण्डस्ट्रि रिक्रुट कम्पनीले हालसालै देशव्यापी गरेको सर्वेक्षनले धेरैको मनमा खुल्दुली लीएर आएको छ। कुकबिजले फुड कम्पनिहरुलाई यो नया भिजा प्रणालीको ’boutमा कत्तिको ज्ञान छ भन्ने कुमा अन्लाईन सर्वेक्षन गरेको थियो। उत्तर आधा भन्दा बढी कम्पनिले यो नया भिजा सिस्टम थाह नभएको र नाम मात्र सुनेको बताएका थिए। यसले यी कम्पनिहरुलाई यो नया तोकुतेइ गिनोउ भिजा प्रणालीको आवस्यक जानकारी नभएको देखाउछ। यो सर्वे फेब्रुअरी देखि मार्च बीच लिईएको थियो। यो सर्वेमा १५८ कम्पनीले अन्लाईन मार्फत प्रस्नको उत्तर दिएका थिए। उत्तरमा २७.२ % ले थाह छैन , २६.५% नाम मात्र सुनेको, २०.५ % केहि जानकारी भएको र २५.८ % त्यस्ता कामदार राख्ने उल्लेख गरेका थिए।

    यसबाट के थाह हुन्छ भने लेबर सर्टेज भएकाले बिदेशी कामदारलाई रिक्रुट गर्ने जापानको नया नीति भएता पनि माथि दिईएका जस्ता साना रेस्टुराण्ट उद्दोगहरुले यस’bout पूर्ण जानकारी नपाएकोले लाभ लिन नसक्ने देखिन्छ। हामी हजुरहरुलाई यो नया रेसिडेन्स स्ट्याटस्को ’boutमा आउने हरेकअफिसियल जानकारीहरु सुचित गराउनेछौ.

    रिफरेन्स
    Kyodonews on 26 April 2019
    Kyodonews on 11 May 2019