“बिदेशीहरुको लागि हुन गईरहेको अटम करियर चेन्ज कन्सल्टेसनमा सित्तैमा भाग लिनुहोस्। स्न्याक्स र ड्रिङ्कपनि छ है। “

  • LIVE and WORK
  • jobs
  • जापानमा काम गर्ने यस्ता धेरै मानिसहरु छन् जो आफ्नो काम आफुलाई सुहाउने हिसाबली परिबर्तन गर्न खोज्छन। कुनै कम्पनिमा काम गर्दा सुरुमा हुने मोटिभेसन र उत्त्साहा केहि समय पछि हराउन सक्दछ। काम गर्ने बातावरण आफु अनुकुल नहुनु, आफुले गर्न खोजेको भन्दा भिन्न काम हुनु, पैसा सोचेको भन्दा धेरै थोरै हुनु, यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा मानिसहरु गरिरहेको काम छोडेर नया काम र कम्पनि अगाल्न चाहन्छन। तर यो कुरा त्यति सहज भने छैन। विदेशमा आधिकारिक तरिका र नियमहरु पनि फरक पर्ने भएकोले काम बदल्न र नया काम खोज्न अनेकौ सतर्कता र परामर्श अपनाउनु पर्ने हुदछ।

    बिदेशीहरुको लागि अटममा करियर परिवर्तन गर्ने परामर्श

    यो ईभेण्ट्मा हजार भन्दा बढी कम्पनीहरुको कन्ट्याक्ट रहेका रीक्रुटमेन्ट प्रोफेसनलहरुले हजुरलाई पायकपर्ने परामर्शको साथ् साथै नया काम परिवर्तन गर्न मद्दत पनि गर्दछन।

    यो ईभेण्टमा सित्तैमा भाग लिन पाईने, सित्तैमा परामर्श पाईने र सित्तैमा खाजा र ड्रिङ्क पनि भएकोले यो ईभेण्टमा भाग लिन काम वा कम्पनि परिवर्तन गर्न खोज्नेलाई  सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ। 

    ईभेण्टको विषयमा थप जानकारी निम्न अनुसार छन्।

     <strong>< 秋の外国人転職相談会 ></strong>

    日本での転職を成功させるために知っておくべきこと、やるべきこと、転職の秘訣を教えます。

    ■日時
    2019年10月4日(金)
    第1部:17時~18時10分、第2部:18時30分~19時40分

    ■会場
    ダイバーシティ東京オフィスタワー21F
    住所:東京都江東区青海1-1-20
    最寄り駅:りんかい線「東京テレポート駅」徒歩5分

    <img class=”alignnone size-full wp-image-186960″ src=”https://jpninfo.com/wp-content/uploads/2019/09/dybercitymap.jpg” alt=”” width=”700″ height=”532″ />

    ■参加方法
    参加費は無料です。事前に以下のフォームよりお申し込みください。
    <a href=”https://forms.gle/ac7LrE8JexUonG6r9″ target=”_blank” rel=”noopener noreferrer”>https://forms.gle/ac7LrE8JexUonG6r9</a>

    ※定員を大幅に上回るご応募をいただいた際は抽選とさせていただきます。

    ■持ち物
    自身の履歴書をご持参ください。

    ■内容
    1. 講師挨拶、本日の趣旨説明
    2. 日本での転職について
    ・外国人が日本で仕事をする時の天国と地獄
    ・上手な転職活動方法(例:給与の上げ方)
    ・よくあるお困りごと
    3. 質疑応答
    4. 履歴書添削コーナー
    ※「修正した履歴書」をそのままお持ち帰りOK!
    ※履歴書用の写真撮影も無料でおこないます。

    ■主催
    外国人就職相談センター(運営:㈱ジャパンインフォ)