जापानमा फुल टाइम काम गर्ने अर्को उपाय र मौका, तोकुतेइ गिनोउ भिजाको सेमिनार

  • LIVE and WORK
  • VISA
  • स्पेसल स्किल्ड रेसिडेन्स स्ट्याटस (तोकुतेइ गिनोउ) हाल यसै बर्षको अप्रिल देखि जापानमा थालिएको नया जाईरियु भिजा प्रणाली हो। यो प्रणाली लागु भए देखि थुप्रै विदेशीहरुलाई जापानमा काम गरेर बस्ने थुप्रै बाटो खुलेको छ। तथापि यस भिशाको ’boutमा बिस्तृत ज्ञान भने निकै थोरै मानिसलाई रहेको पाइन्छ। यहि ’bout हजुरहरु सबैलाई ज्ञान होस् भनेर हामी यो “तोकुतेइ गिनोउ सेचुमेइ सेमिनार” लिएर आएका छौ।

    तोकुतेइ गिनोउ सेचुमेइ सेमिनार

    हजुरसंग JLPT N4 लेभेलको सर्टिफिकेट छ ? हजुरले निहोंगो गाक्कोउ, सेनमोन गाक्कोउ वा दाइगाकु सक्नु भएको छ ? हजुर जापानमा स्युसोकु गर्न काम खोज्दै हुनु हुन्छ तर पाउनु भएको छैन ? सोचुग्यो पछि पनि जापानमै काम गरेर बस्न चाहनु हुन्छ ? यदि यसो हो भने यो सेमिनारमा हजुरको लागि हो। आनुहोस यो सेमिनारमा आएर के हो त तोकुतेइ गिनोउ भिजा, कसरि यो भिजा पाउने, र कस्ता कामहरु गर्ने मिल्ने ’bout हामि संग सल्लाह सुझाब लिनुहोस्।

    सेमिनारको बिस्तृत जानकारी निम्न अनुसार छ।

    < “特定技能”説明セミナー >

    特定技能ビザを取得するためには特定技能資格が必要になります。
    今セミナーでは、「特定技能ビザ」についての解説や、特定技能試験に合格するための講座についてわかりやすくご案内させていただきます。

    ■セミナー内容
     1. 特定技能ビザとは何か
     2. 特定技能試験対策講座のご案内
     3. 特定技能ビザ取得から就職までのサポートについて
     4. 質疑応答
     5. 各国のコーディネーター対応

    ■参加費用
     無料

    ■お申し込み
     事前エントリー、および履歴書と職務経歴書の送付をお願いいたします。

     【STEP1】 こちらのフォームからエントリー
     【STEP2】 日本語の履歴書と職務経歴書をteam-jobs@jpninfo.co.jp 宛に送付
      ※職歴のない方は職務経歴書は不要です。

    ■日時
     2019年12月20日(金)14時00分~15時30分

    ■会場
     インバウンドテクノロジー株式会社
     住所:東京都品川区西五反田1-25-1 KANOビル3F
     最寄り駅:JR五反田駅 西口より徒歩5分
     

    ■留意点
     ・定員を大幅に上回るご応募をいただいた際は抽選とさせていただきます。
     ・講義はすべて日本語になります。

    ■共催
     外国人就職相談センター(運営:㈱ジャパンインフォ)
     インバウンドテクノロジー株式会社