CULTURE

किन धेरै जापानीहरु आत्महत्या गर्छन ? के हो त प्रमुख कारण ?

जापानमा बस्ने हजुरहरुले पक्कै पनि धेरै जापानीहरु आत्महत्या गर्छन भन्ने सुन्नु भएको छ होला। समाचारमा पनि एस्त घटनाहरु आइ रहन्छन। कोहि जापानी आफ्नो कोठामा वा टाढा जंगल एकान्तमा गैर आत्महत्या गर्छन भने कोहि चाहि सार्वजनिक स्थलमा सबैले देख्ने गरि आत्महत्या गर्छन। हजुरहरुले थाहपाई सक्नु भयो होला कि हामी ट्रेन ट्रयाकको कुरा गर्दैछौ। जापानमा चलिरहेको ट्रेनमा…

जापानको आनिमेले विश्वलाई कसरि प्रभावित पारेको छ।

द ल्याण्ड अफ राइजिङ्ग सन, जापान जति टेक्नोलोजीमा विकसित छ त्यति नै व्यापक छ यसको पप कल्चर। विश्व युद्ध २ ले पूर्ण रुपमा जिर्ण बनाएको यो देशले द्रुत रुपमा आर्थिक मुहार मात्र फेरेन, संस्कृति र सम्पदामा पनि विश्वकै उदाहरण बनेर उभियो। अनेकौ ओमाचुरी, गेइस्य्या कल्चर, टी सेरेमोनी (ओसादोउ) जापानी संस्कृतीका केहि सामान्य उदाहरण मात्र हुन।…

जापानमा खाना खादा अपनाउनु पर्ने केहि शिष्ट व्यवहार

डाइनिङ्ग टेबलमा अपनाउनु पर्ने केहि नियमहरु हरेक देशमा हुन्छन। यी व्यवहारले मानिस कति को भद्र छ भन्ने जनाउछ। केहि टेबल म्यानर हजुर को देश संग मिल्ने हुनाले त्यति अचम्म नलाग्न सक्छ तर केहि म्यानर आफ्नो चलनको भन्दा ठ्याक्कै उल्टो हुन्छ। नया ठाउमा गएपछि जति नै अनौठो भएपनि त्यहि ठाउँको व्यवहार सिक्नु र अपनाउनु पर्ने हुन्छ।…

जापानमा प्रेगनेन्सी र शिशु जन्मको ३ रोचक तथ्य

पहिलो चोटी आमा बन्नलागेकाहरुको लागि प्रेगनेन्सी निकै रोचक र अप्रत्याशित स्थिति बन्न सक्छ। यस्तो बेलामा के गर्ने , कस्तो व्यवहार गर्ने, कसको सल्लाह सुन्ने भन्ने कुरा मनमा खेलीनै रहनछ। त्यस माथि आफ्नो समाज र देश भन्दा बाहिर बच्चा जन्माउने र हुर्काउनेहरुको लागि अनेक बाधक खुड्किलाहरु आइपर्छन। jp.fotolia.com/ जापानमा मातृ र शिशु मृत्यु दर विश्व न्युन…

जापानिज पैसा। नया जापानीज नोट र सिक्का ? कस्तो हुनेछ नया पैसा ?

कुनै देश घुम्न जानु अगाडी थाह पाई राख्नु पर्ने कुराहरुमा त्यो देशको चलनको पैसा पनि एक हो। जापानमा पैसाहरु सिक्का र कागजी नोटहरु हुन्छन। अहिलेको चल्तीको हिसाबले भन्ने हो भने सिक्काहरु ६ प्रकार र कागजी नोट चाही तिन प्रकारका हुन्छन। जापानको पैसालाई येन भनिन्छ। जापान सरकारले नया नोट र सिक्का पैसा लिएर आउने घोसणा गरेको…

जापानी शिष्टाचार (Courtesy) : अनिवार्यता वा औपचारिकता ?

जापानलाई टेक्नोलोजीको देश भनेर चिनिन्छ। तर जापानको एउटा यस्तो पाटो छ जसलाई तपाई हामी यहाँ आएपछि मात्र थाह पाउछौ। त्यो हो जापानी सामाजिक शिष्टाचार वा भद्रता। जापानीहरु अतिनै शिस्ट र भद्र हुन्छन। त्यसकारण जापान घुम्न, पढ्न वा कामको शिलशिलाले आएका बिदेशीहरुले पनि स्वहि अनुरुप शिष्टता देखाउने जापानीहरुमा आशा हुन्छ। तरपनि बिदेशीहरुबाट जान अन्जानमा वा संस्कृतिको…

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…

के हजुरले “तेन्गु” को कथा सुन्नु भएको छ ?

तेन्गुको खान्जी “天狗” हो। खान्जीको अर्थ हेर्ने हो भने यो शब्द तियन (स्वर्ग) र गोउ (कुकुर) भन्ने चाइनिज क्यारेक्टरबाट बनेको हुन्छ। यो तेन्गु भनिने पात्र जापानी किंबदन्तीको अलौकिक प्राणी हो। यो प्राणीलाई शिन्तो धर्ममा भगवान मानिन्छ। आउनुहोस आज हजुरहरुलाई यो अजब पात्रको जानकारी गराउछु। बाहिरी रुप jp.fotolia.com/ यसलाई स्वर्गको कुकुर भनिएता पनि यसको रुप चाहि…

बृद्धहरुलाई जंगलमा मर्नको लागि छोडिने उबासुते प्रथा।

एउटि केटि आफ्नो बुढी आमालाई टुलुटुलु हेर्छे। उसकी आमा हिड्न सक्दिन, दिनभर घरकै कोठा मा बस्छे। कपाल फुली सकेको, आखामा बादल लागिसकेको, गालामा हजारौ चाउरी परेका रेखा। छोरीलाई आमा को माया त छ तर छोरिलाई थाहा छैन आमाको हेरविचार कसरि गरु भन्ने। उसले आफ्नो आमाको गाला अन्तिम पटक छुन्छे। आमालाई थाहा छ कि उ छोरि…