CULTURE

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…

के हजुरले “तेन्गु” को कथा सुन्नु भएको छ ?

तेन्गुको खान्जी “天狗” हो। खान्जीको अर्थ हेर्ने हो भने यो शब्द तियन (स्वर्ग) र गोउ (कुकुर) भन्ने चाइनिज क्यारेक्टरबाट बनेको हुन्छ। यो तेन्गु भनिने पात्र जापानी किंबदन्तीको अलौकिक प्राणी हो। यो प्राणीलाई शिन्तो धर्ममा भगवान मानिन्छ। आउनुहोस आज हजुरहरुलाई यो अजब पात्रको जानकारी गराउछु। बाहिरी रुप jp.fotolia.com/ यसलाई स्वर्गको कुकुर भनिएता पनि यसको रुप चाहि…

बृद्धहरुलाई जंगलमा मर्नको लागि छोडिने उबासुते प्रथा।

एउटि केटि आफ्नो बुढी आमालाई टुलुटुलु हेर्छे। उसकी आमा हिड्न सक्दिन, दिनभर घरकै कोठा मा बस्छे। कपाल फुली सकेको, आखामा बादल लागिसकेको, गालामा हजारौ चाउरी परेका रेखा। छोरीलाई आमा को माया त छ तर छोरिलाई थाहा छैन आमाको हेरविचार कसरि गरु भन्ने। उसले आफ्नो आमाको गाला अन्तिम पटक छुन्छे। आमालाई थाहा छ कि उ छोरि…