EVENT

नया बर्षमा जापानीहरुले गर्ने ९ कुरा, जापानको ओसोउगाचु

सम्भवतः नयाँ बर्षमा हुने छुट्टिहरू प्रत्येक देशको सांस्कृतिक पृष्ठभूमि र आफ्नै परिवारको चलन र परम्परामा निर्भर गर्ने हुन्छन। जापानमा भने यस महत्त्वपूर्ण दिनमा गर्नुपर्ने सांस्कृतिक चलनहरूको लामो सूची छ। जापानी मानिसहरु कसरी नयाँ वर्षको समयमा आफ्नो समय बिताउँछन् र ओसोउगाचुम(नयाँ वर्ष / जापानी नयाँ वर्ष) को दौरानमा गरिने केहि चिजको जानकारी यहाँ गराउछु। १) ओसेचि…

क्युशुको कुमामोतो सहरमा रहेको उकी क्षेत्र

क्युशुको कुमामोतो सहरमा रहेको उकी क्षेत्र मानिसको भिडभाड बाट निकै टाढा छ। यो ठाउ जापानी सातोयामा अवधारणा जसको अर्थ प्रकृति सबै भन्दा सुन्दर हो भन्ने कुरालाई पुस्टि गर्दछ। आश्चर्यजनक प्रकृति परिदृश्य र घटना देखि समृद्ध इतिहास र संस्कृति, र तपाईले विश्वास गर्न सक्ने अनौंठो फोटो स्पटहरु जुन साँच्चिकै वास्तविक हुन्। यहाँ १० उत्तम स्थानहरू आज…

जापान मिडिया आर्टस फेस्टिभल, विभिन्न आर्टवर्कको प्रदर्शनी।

यहि जुन महिनामा टोक्योको ओदाईबामा २२औ जापान मिडिया आर्ट्स फेस्टिभल थुप्रै भेन्युहरुमाभएको थियो। शो ओदाईबाको मिराईकानमा भएको थियो। मिराईकान एउटा म्युजियम हो जसले विभिन्न शिर्षकमा एक्जिबिसनहरु प्रदर्शन गर्दछ। जुन १ देखि १६ सम्म भएको एक्जिबिसनमा बर्ष भरिका अवार्ड जितेका आर्ट र ईन्टरटेनमेन्टहरु राखिएको थियो। यो व्क्जिबिसन टोक्योमा भएता पनि , १०० भन्दा बढी देशका मानिसहरुले…

ड्रम ताओ : जापानी ड्रम आर्टले विश्व जगत चुम्दा

जापान संस्कृतिले भरिएको देश हो। यहाँ यस्ता धेरै चलन र कलाहरु छन् जुन हजुरले जापान घुम्न आउनु भएको बेला घुम्ने पर्ने हुदछ। हजुरलाई पक्कै पनि काबुकी नाच, माइकोको कला हेर्नु भनेर थुप्रैले रिकमेण्ड गर्नु भएको होला। कतिले यहाँ हुने कन्सर्ट, आईडल ग्रुप, कज प्ले र रेस्टुराण्ट जानु भन्नु भएको होला। के हजुरले जापानी ड्रम पर्फमिंग…

क्योतोको सपिङ्ग आर्केड – तेरामाची

क्योतो सहर जापानको कानसाई क्षेत्रमा पर्दछ। यो सहर धेरैको लागि जापानको सांस्कृतिक र एतिहासिक झल्को दिने सहरको रुपमा प्रशिद्द छ। हुन पनि क्योतोले जापानको कला र समाजलाई समेटेको छ। यहाँ भएका थुप्रै मन्दिर, इम्पेरल प्यालेस, निजोजो क्यासल र अन्य सम्पदाले क्योतोलाई जापान आउने पर्यटकहरुले छुटाउनु नहुने गन्तब्य बनाउछ। त्यसैगरी कन्टेम्पोररी जापानी जिबन शैलीको जिबन्त उदाहरणको…

उन्दोखाईको गान्वारे : जापानको स्कुलमा देखिने “स्पोर्ट्स डे”लाई हेर्दा

जापानको के.जी., प्राथमिक तह, निम्न माध्यमिक तहमा हरेक बर्षको बसन्त (मे-जुन) वा शिशिर(सेपतेम्बर) मा स्पोर्ट्स फेस्टिभल हुने गर्दछ। यसलाई जापानीमा उन्दोखाई (運動会) भनिन्छ। उन्दोखाई सनिबार वा आइतबार सार्बजनिक बिदामा हुन्छ। यो दिनलाई सफलता पुर्वक सम्पन्न गराउन बिद्यार्थी र शिक्षक शिक्षिका बेजोडले लागि पर्छन। यो सामुदायिक ईभेण्ट भएकोले स्कुल वर्ग हप्तौ लामो तयारि गर्छन। यो दिन,…

एक्सप्लोर जापान : आकिता संस्कृति, गेइश्या र खाना

जापान देश आफैमा एक टापू हो। यहाँ पानीजहाज र डुंगा प्रयोग गरि अनेक ठाउँ घुम्न सकिन्छ। जापानको ४७ प्रेफेक्चर मध्यको एक “आकिता” जपानको उत्तर पूर्वी भूभागमा पर्दछ।आकितामा तिनवटा बन्दरगाह छन् : आकिता पोर्ट, फुनाकावा पोर्ट र नोशिरो पोर्ट जहाँ अप्रिल देखि नोबेम्बरको सम्म क्रुज यात्रामा जना सकिन्छ।आकिताले जापानको अदभुत संकृति र परम्परा बोकेको छ।यहाँ तोहोकु…