HEALTH and BEAUTY

जापानमा साईकल यात्राको केहि नियम र काम लाग्ने जानकारी

जापानमा ट्रेन र सबवे प्रणाली विस्तृत, अस्चार्यलाग्दो र सफा भएतापनि त्यतिनै जटिल र भिड हुने खालको छ। यहि भीडबाट बच्नको लागि साइकल यात्रा एउटा उत्तम तरिका हो। तर अवश्य पनि साइकलमा सफर गर्नु अघि त्यहाँका महत्त्वपूर्ण नियमहरू छन् जुन तपाईंले अगाबै थाहपाइरख्नु भयो भने सहज हुन्छ। जापानमा साईक्लिङ्ग गर्दा पालना गर्नुपर्ने केहि नियम jp.fotolia.com/ सर्बप्रथम…

जापानमा मेरो पहिलो महिना – खाना विशेष

यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ…

सावधान रहनुस – जापानको सबै भन्दा विषालु प्राणि

जापान एक सुन्दर देश हो। यो देशमा धेरै टापुहरु छन्। त्यसैले यहाँ विभिन्न प्रजातिका जीव जन्तुहरु पनि छन्। यी जीव जन्तुको ’boutमा थाह पाईरहनु भयो भने हजुरलाई पक्कै पनि जापानमा भ्रमण गर्दा निकै सहज हुनेछ। आज हामीले हजुरहरुलाई जापानको एउटा यस्तो प्राणीको ’boutमा बताउनेछौ जुन निकै नै खतरनाक रहेको छ। यो भन्दा अगाडी पनि हामीले…

के होला यो जापानको खतरनाक जनावर

गर्मि मौसम आए संगै जापानमा एउटा खतरनाक जनावर धेरै ठाउँमा भेटिन सकिन्छ। हामी यहाँ होक्काईदोको बदेल वा ओकिनावाको डरलाग्दो जेलिफिस को कुरा गर्दै छैनौ। हामीले यहाँ भनेरहेको प्राणी बिल्कुलै फरक र हजुरको सोचको बाहिर छ। यो जनावरले जापानमा सबै भन्दा बढी मानिस घाइते बनाउछ। यो प्राणीको नाम हो जापानी जाईण्ट होर्नेट। यो एक प्रकारको भमरा…