
हजुरहरुले थाहा पाउनुपर्ने केहि जापानी लेखक
by Zoria Petkoska जापानी साहित्यको ईतिहास शताब्दिऔ पुरानो छ। जापानीभाषाको पहिलो उपन्यास ११ शताब्दिमा प्रकाशन भएको “टेल अफ गेंजी” (गेंजीनो मोनोगातारी) हो। यो उपन्यासको लेखक मुरासाकी शिकिबू हुन्। उनि एक महिला लेखक हुन्। यसले पनि जापानमा महिला साहित्यकारको निकै पहिले देखिको सहभागिता देखाउछ जसले जापानी भाषालाइ उकास्ने प्रयास गरे। किन भन्दा राजनैतिक, आधिकारिक र साहित्यिक…