History

हजुरहरुले थाहा पाउनुपर्ने केहि जापानी लेखक

by Zoria Petkoska जापानी साहित्यको ईतिहास शताब्दिऔ पुरानो छ। जापानीभाषाको पहिलो उपन्यास ११ शताब्दिमा प्रकाशन भएको “टेल अफ गेंजी” (गेंजीनो मोनोगातारी) हो। यो उपन्यासको लेखक मुरासाकी शिकिबू हुन्। उनि एक महिला लेखक हुन्। यसले पनि जापानमा महिला साहित्यकारको निकै पहिले देखिको सहभागिता देखाउछ जसले जापानी भाषालाइ उकास्ने प्रयास गरे। किन भन्दा राजनैतिक, आधिकारिक र साहित्यिक…

जापानमा कति चोटी भुकम्प जान्छ ?

नेपालमा २०१५को भुकम्प निकै ठूलो थियो। यसले थुप्रै जन धनमा क्षेति पुर्याएको थियो। त्यस्पस्चात नेपालमा स-साना पराकम्पाहरु गइ नै रहेका छन्। हुन पनि हामी भुकम्पको लागि सचेत हुनु पर्दछ। जापान भुकम्प गइ रहने देश हो। यहाँ दिन दिनै भुकम्प गइ रहन्छ। भुकम्प गइ रहनुको कारण जापान ४ टेक्टोनिक प्लेटको इन्टरसेक्सनमा रहेकोले हो। यी प्लेटहरु एक…

के हजुरले प्रदुषित जापानको तिन रोगको कथा सुन्नु भएको छ ?

आज जापान सफा र स्वछ वातावरण भएको देश मानिन्छ। यो देशमा प्रदुषणको समस्या थियो भन्ने सुन्दा हजुरहरुलाई बिस्वास लाग्दैन होला। तर यो सत्य कुरा हो, जापानमा एक ताका प्रदुषणको समस्या निकै जटिल थियो। दोश्रो विश्व युद्धको अन्त्य पछि जापानले जुन गतिले बिकाश गर्यो। त्यो देखेर जुन सुकै देश पनि आश्चर्य चकित पर्दछन। बार्षिक १०% को…