HOW TO

हानेदा कि नारिता एयरपोर्ट, कुन चाही छान्दा राम्रो?

टोकियोमा घुम्न जाने वा बस्ने धेरै व्यक्तिले हानेदा वा नरिता कुन एयरपोर्ट छनौट गर्ने भनेर बहस गर्न केही समय पक्कै खर्च गर्छन्। टोकियोको निकटताका कारण हनेदा जबरजस्ती पहिलो विकल्प भएको कुरा सामान्य सहमति नै रहेको छ, यही कारणले गर्दा हनेदाले नयाँ अन्तर्राष्ट्रिय उडान क्षमता बढाउने घोषणा गरेपछि धेरै एयरलाइन्सले हानेदामा आखा लगाउन थाले। ANA र…

टोकियोको डिज्नी पार्कमा यी ११ टिप्स लिएर म्याजिकल समय बिताउनुहोस

अनाहेइम, ओर्ल्याण्डो, टोकियो, पेरिस, हंगकंग, सांघाईको एउटा मिल्ने बिशेसता के होला भनेर प्रश्न गर्दा सबैको उत्तर एउटै आउदछ। त्यो हो यी सहरहरुमा रहेको डिज्नी पार्क। हुन पनि डिज्नीको आधिकारिक पार्कहरु विश्वको यी ६ सहरमा मात्र छ। यी सहर मध्य टोकियोको डिज्नी पार्क निकै उच्च रेपुटेसन छ। डिज्नीको क्लासिक क्यारेक्टर र कथाहरु जापानमा पुन जन्मिएको भए…

जापानको पानी पर्ने सिजनमा भिज्नबाट बच्ने केहि उपाय

कल्पना गर्नुहोस्, हजुर जापानको गर्मि को मजा लिइ रहनु भएको छ। तेतिकैमा हजुरले बादल बढेको देख्नु हुन्छ। आकाश कालो निलो हुदै आउन लाग्दछ। हावाको बेग पनि बढ्दै छ। अनि सुरु हुन्छ आकाश बाट पानी पर्न। जापानको पानी पर्ने मौसमलाई कदापि हलुका संग नलिनु होस्। १५ cm प्रति महिना सरदरको पानी पर्ने यहाँ जुनसुकै घाम लागेको…

जापान पहिलो चोटी आउदाको ल्यांगेज ब्यारिअर

म जापान २ महिनाको लागि इन्टर्नसिप गर्न आउने कुरा तय भयो, तब मलाई घरमा भेट्ने सबैले एउटा प्रश्न गरि रहन्थे, के तिमीलाई जापानी भाषा बोल्न आउछ ? “नाई, मलाई अलिकति पनि जापानिज आउदैन”, मेरो जबाफ सबैलाई एउटै हुन् थियो। तर मा ल्यान्गेज ब्यारिअरको एउटा मात्र समस्याले आफुले जापान जान पाएको मौका गुमाउन चाहान्न थिए। जापान…

जापानमा भर्खर आउनु भएकाहरुले कल्चर शकबाट कसरि बच्ने ।

जापान अध्ययनको शिलशिला होस् वा कामको शिलशिला होस, अलि लामो समय बस्ने आउने सबैले कल्चर शक पक्कै भोग्नु भएको होला।हजुरको घर वा ठाउमा सामान्य लाग्ने कुरा जापानमा गर्दा अभद्र हुने वा हजुर को तिर असभ्य मानिने कुरा यहाँ सबैले गर्ने देख्दा पक्कै पनि अचम्म लाग्दछ। एक त नया ठाउमा सेट हुने समय लाग्दछ, त्यो माथि…

जापानमा मेरो पहिलो महिना – खाना विशेष

यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ…

नया बिदेशी कामदार 2019 सम्बन्धि थप सरकारी माप र उपाय

यहि जुन १० गते जापान सरकार, सम्बन्धित मंत्रालय र अन्य संस्था बीच नया बिदेशी कामदारको स्वीकृति विषय र उनीहरुले काम गर्ने वातावरण सुधारको लागि अपनाउन सकिने विभिन्न उपाय चाल्फल गरेका छन्। नया रेसिडेन्स “क्याटेगोरी १ स्पेसिफ़ाईड स्किल ” ले सहरी क्षेत्रमा बढाउन सक्ने मानिसको भिडभाडलाई कसरि न्युन गर्ने कुरा छलफलको मुख्य विषय रहेको थियो। स्थानिय…

कुन क्यामेरा किन्दा ठिक होला भनेर गहिरो सोचाइमा हुनु हुन्छ ?

जापान घुम्ने मौका मिलाएर थुप्रै पर्यटकहरु यहाँ बाट ईलेक्ट्रोनिक समान किनेर लाने गर्दछन। यी ईलेक्ट्रोनिक सामानहरुमा क्यामेरापनि एक हो। जापानले विश्वको माझ निकै पपुलर क्यामेरा ब्राण्ड पस्किएको छ। केहि प्रमुख ब्राण्डहरुमा क्यानोन, नाईकोन, सोनी, फुजिफिल्म र ओलिम्पस, पानासोनिकहरु हुन्। यी ब्राण्डहरुले जापानमा थुप्रै मोडेलका क्यामेराहरु बजारमा लिएर आएका हुन्छन। ईलेक्ट्रोनिक सामान किन्ने प्रमुख गन्तब्य भनेको…

ओयाकोदोन, जापानको बेस्ट कम्फर्ट फूड

ओयाकोदोन(親子丼) को शाब्दिक अर्थ निकै साहित्यिक छ। “ओया”को जापानी अर्थ अविभावक र “को”को अर्थ बच्चा हो। “दोन” भन्ने शब्द चाही “दोन्बुरि” बाट आएको हो जसको अर्थ जापानी राईस बोल (कचौरामा भात)। त्यसैले ओयाकोदोन भनेको जापानी राईस बोलमाथि चिकेन (ओया) र अण्डा (को) दुवै हालेर बनाइने एक परिकार हो। यो एक किसिमको कम्फर्ट फुड हो। जापानी…

क्योतो घुम्न आएका पर्यटकहरुको लागि ६ भरपर्दो र सस्तो ट्राभल पास

क्योतो घुम्नको लागि निकै मनोरम सहर हो। क्योतो बिदेशी होस् या आन्तरिक पर्यटक दुबैको लागि निकै प्रसिद्ध छ। यसलाई अद्भुत बनाउने भनेको यहाँको ऐतिहासिक र संस्कृतिक झझल्को दिने ल्यान्डमार्क, मन्दिर, गुम्बा, बाटोहरु हुन्। त्यति मात्र नभएर क्योतोमा पूर्ण रुपमा भिजन किमोनो लगाएर हजुर हिड्दै क्योतोको सुन्दरतामा मन्त्र मुग्ध हुन सक्नु हुनेछ।तर घुम्न आएका सबैको एउटै…