Innovation

जापानको सोनी कम्पनीले बनाएको यो रोबोट कुकुरले के के गर्न सक्दछ?

अंग्रेजी वर्ष २०१८ लाई “कुकुरको वर्ष” को रूपमा लिईएको थियो, र संयोगवश त्यो वर्ष सोनी कर्पोरेसनले उनीहरूको आर्टिफिशियल इंटेलिजेंस रोबोट कुकुर, वा “आईबो” को नयाँ संस्करण निकालेको थियो। यस अगाडि सोनीले यो रोबोट कुकुरको नया संस्करण २००६ सालमा निकालेको थियो। आईबोलाई रोबोटिक्स बजारमा हालसम्म ल्याइएका सबैभन्दा परिष्कृत उत्पादको रुपमा लिईने गरिन्छ, तर यसको पछिल्लो संस्करण…

के मानिसहरु साचिकै घोडाबाट बनेको तेल प्रयोग गर्दछन?

म जापान बसेको पहिलो बर्ष, यहाँ बस्ने अन्य आगन्तुक एक्स्प्याट जस्तै आफुलाई चाहिने वस्तु आफ्नै देश बाट लिएर आउथे। मलाई लाग्यो मा यहाँ त्यो बस्तु पाउदिन होला या पाए पनि आफ्नो देश को जस्तो हुन्न होला। मलाई नभई नहुने एउटा यस्तै प्रोडक्ट मोइस्चराइजर थियो। मा यो सधै आफु बस्ने ठाउ टेक्ससबाट लिएर आउथे। जब मेरो…

कुन क्यामेरा किन्दा ठिक होला भनेर गहिरो सोचाइमा हुनु हुन्छ ?

जापान घुम्ने मौका मिलाएर थुप्रै पर्यटकहरु यहाँ बाट ईलेक्ट्रोनिक समान किनेर लाने गर्दछन। यी ईलेक्ट्रोनिक सामानहरुमा क्यामेरापनि एक हो। जापानले विश्वको माझ निकै पपुलर क्यामेरा ब्राण्ड पस्किएको छ। केहि प्रमुख ब्राण्डहरुमा क्यानोन, नाईकोन, सोनी, फुजिफिल्म र ओलिम्पस, पानासोनिकहरु हुन्। यी ब्राण्डहरुले जापानमा थुप्रै मोडेलका क्यामेराहरु बजारमा लिएर आएका हुन्छन। ईलेक्ट्रोनिक सामान किन्ने प्रमुख गन्तब्य भनेको…

जापानको रेल र ट्रेन स्टेसनसंग सम्बन्धित ६ रोचक तथ्य:

जापानको JR ले २०१५ को अप्रिलमा संसारकै सबै भन्दा छिटो ट्रेन कुदाएर रेकोर्ड बनाएको थियो। यो ट्रेनलाई म्यग्लेभ ट्रेन भनिएको थियो। यसको परिक्षन गर्दाको गति ६०० किलोमिटर प्रति घण्टा थियो। अचम्मको कुरा यो ट्रेन ले भुइँ छुदैन। चुम्बकको साहयताले यो ट्रेन जमिन भन्दा केहि सेन्टिमिटर माथि रहेरै कुद्दछ। चिन र कोरियामा पनि जापानको भन्दा कम…