jobs

जापानमा नर्सिङ्ग केयर होम सेक्टरमा काम

जापानमा श्रमको अभावले ग्रस्त भएको एक उद्योग नर्सिङ् होम केयर सेक्टर हो। श्रमको अभाव भएता पनि जापनी समाज वृद्हरुको समाजमा परिणत हुनलागे संगै नर्सिङ्ग होम केयर सेक्टरको माग हर्क वर्ष बढ्दै गएको देखिन्छ। यसको अर्थ जापानी नागरिक र विदेशीहरू दुवैको लागि स्थिर आम्दानी आर्जन गर्न यो कामले धेरै ढोका खोलिदिएको छ। हामी टोकियोको एक नर्सि…

“बिदेशीहरुको लागि हुन गईरहेको अटम करियर चेन्ज कन्सल्टेसनमा सित्तैमा भाग लिनुहोस्। स्न्याक्स र ड्रिङ्कपनि छ है। “

जापानमा काम गर्ने यस्ता धेरै मानिसहरु छन् जो आफ्नो काम आफुलाई सुहाउने हिसाबली परिबर्तन गर्न खोज्छन। कुनै कम्पनिमा काम गर्दा सुरुमा हुने मोटिभेसन र उत्त्साहा केहि समय पछि हराउन सक्दछ। काम गर्ने बातावरण आफु अनुकुल नहुनु, आफुले गर्न खोजेको भन्दा भिन्न काम हुनु, पैसा सोचेको भन्दा धेरै थोरै हुनु, यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा…