Kyoto

गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने…

क्योतो घुम्न आएका पर्यटकहरुको लागि ६ भरपर्दो र सस्तो ट्राभल पास

क्योतो घुम्नको लागि निकै मनोरम सहर हो। क्योतो बिदेशी होस् या आन्तरिक पर्यटक दुबैको लागि निकै प्रसिद्ध छ। यसलाई अद्भुत बनाउने भनेको यहाँको ऐतिहासिक र संस्कृतिक झझल्को दिने ल्यान्डमार्क, मन्दिर, गुम्बा, बाटोहरु हुन्। त्यति मात्र नभएर क्योतोमा पूर्ण रुपमा भिजन किमोनो लगाएर हजुर हिड्दै क्योतोको सुन्दरतामा मन्त्र मुग्ध हुन सक्नु हुनेछ।तर घुम्न आएका सबैको एउटै…

क्योतोको तीन अथेण्टिक परिकार

क्योतो एउटा ऐतिहासक सहर हो। यो सहर आफ्नो इतिहासमा निकै धनि छ। यो सहर प्रकृति र मोह लाग्दो फुलबारीले सजिएको छ। क्योतो को लामो इतिहासको झझल्को अहिले पनि क्योतोमा पूर्णरुपमा लतपतिएको छ। त्यसैले क्योतोलाई जापानकै सबै भन्दा संरक्षित सहर भनिन्छ। त्यसैगरी क्योतो आफ्नो थुप्रै ओरिजिनल परिकारको लागि पनि प्रशिद्ध छ। समुद्रबाट अलि टाढा रहेको क्योतो…