LANGUAGE

जापान्ग्रेजी (जापानी र अंग्रेजी)का १० शब्द जुन थहा पाई राख्दा राम्रो

हामी जति आफ्नो भाषा बोल्दा आनिमे, पोकेमोन, सुशी, जस्ता ठेट जापानी शब्द प्रयोग गर्दछौ, जापानीहरु पनि अंग्रेजी भाषाका शब्दहरु सापट लिएर अनेकौ तरिकाले प्रयोग गर्दछन। हामी नेपालीहरु पनि त अंग्रेजी भाषालाई अनेक तबरले बिगारेर प्रयोग गर्दछौ नि हैन र ? अंग्रेजी भाषा बिस्वब्यापी भएको हुनाले पनि यो भाषाको शब्दहरु अरु भाषामा प्रयोग हुनु अनौठो कुरा…

जापान पहिलो चोटी आउदाको ल्यांगेज ब्यारिअर

ब म जापान २ महिनाको लागि इन्टर्नसिप गर्न आउने कुरा तय भयो, तब मलाई घरमा भेट्ने सबैले एउटा प्रश्न गरि रहन्थे, के तिमीलाई जापानी भाषा बोल्न आउछ ? “नाई, मलाई अलिकति पनि जापानिज आउदैन”, मेरो जबाफ सबैलाई एउटै हुन् थियो। तर मा ल्यान्गेज ब्यारिअरको एउटा मात्र समस्याले आफुले जापान जान पाएको मौका गुमाउन चाहान्न थिए।…

के हजुरलाई गर्मि महिनामा प्रयोग हुने यी बेसिक जापानी शब्दहरु थाह छ ?

जापानको गर्मि महिना जुन बाट सुरु भएर सेपटेम्बर महिना सम्म रहन्छ। हजुर जापानमा बसेको ठाउ अनुसार यहाँको गर्मि ह्युमिड र चिप चिप गर्ने वा जाडो बाट छुटकारा पाएर न्यानो मौसम हुने खालको हुन्छ। यदि हजुर होकाईदो र आओमोरि क्षेत्रमा बस्नु हुन्छा भने पक्कै पनि गर्मि महिनाको न्यानो घाम र उज्यालो दिनलाई मन पराउनु हुनेछ। तर…

जापानी शिष्टाचार (Courtesy) : अनिवार्यता वा औपचारिकता ?

जापानलाई टेक्नोलोजीको देश भनेर चिनिन्छ। तर जापानको एउटा यस्तो पाटो छ जसलाई तपाई हामी यहाँ आएपछि मात्र थाह पाउछौ। त्यो हो जापानी सामाजिक शिष्टाचार वा भद्रता। जापानीहरु अतिनै शिस्ट र भद्र हुन्छन। त्यसकारण जापान घुम्न, पढ्न वा कामको शिलशिलाले आएका बिदेशीहरुले पनि स्वहि अनुरुप शिष्टता देखाउने जापानीहरुमा आशा हुन्छ। तरपनि बिदेशीहरुबाट जान अन्जानमा वा संस्कृतिको…

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…

जापानीज शब्द दाईजोउबुको अर्थ के हो ?

भाषा र संस्कृति एउटा देशलाई चिनाउने सबै भन्दा बलियो पक्ष हो। ति भाषा मा बोलिने कुनै शब्दावली यस्ता हुन्छन जुन बोलिद धेरै प्रयोग मा आऊछन। जापान घुम्न या पढ्न आउने जो कोहि ले सुनी रहने त्यस्ता शब्दहरु भन्नु पर्दा कावाई (राम्रो), सामुइ (जाडो), आचुइ (गर्मि), ने ( हैन त), आरिगातोउ (धन्यबाद), माता ने ( फेरी…