manners

जापानको पानी पर्ने सिजनमा भिज्नबाट बच्ने केहि उपाय

कल्पना गर्नुहोस्, हजुर जापानको गर्मि को मजा लिइ रहनु भएको छ। तेतिकैमा हजुरले बादल बढेको देख्नु हुन्छ। आकाश कालो निलो हुदै आउन लाग्दछ। हावाको बेग पनि बढ्दै छ। अनि सुरु हुन्छ आकाश बाट पानी पर्न। जापानको पानी पर्ने मौसमलाई कदापि हलुका संग नलिनु होस्। १५ cm प्रति महिना सरदरको पानी पर्ने यहाँ जुनसुकै घाम लागेको…

जापानमा आफ्नो दैनिकी एडजस्ट गर्दै – यी कुरा मलाई पहिलेनै थाहा भएको भए

जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…

जापानको सबवेको ५ कुरा जुन सधै सत्य हुदैन।

जापानमा वर्सेनि ८० लाख बढी पर्यटकले भ्रमण गर्दछन। त्यसकारणले यहाँ अनेकौ स्टेरिओटाईप बन्ने गर्दछन। यी कुराहरु थुप्रै मिडिया मार्फत फैलने गर्दछन। यी स्टेरिओटाईपहरु कतिपय त कथित मात्र हुने गर्दछन। आज हामी हजुरहरुलाई जापानमा सबैले सोचने गरेका ५ त्यस्ता स्टेरिओटाईपको जानकारी गराउनेछौ। हजुरले थुप्रै माध्यम बाट यी कुराहरु जापानमा गर्न हुन्न भन्ने सुन्नु भएता पनि आफ्नी…