जापानलगायत धेरै संस्कृतिहरूमा नूडल्स मुख्य खाद्य वस्तुहरू मध्ये एक हुन्। धेरै जापानी पकवानहरूमा रामेन र उदोनमा मुख्य तत्त्वका रूपमा नूडल्सको प्रयोग गर्दछन्, विभिन्न प्रकारका ब्रोथमा डुबाइन्छ र मासु र सब्जीका साथ खाने गरिन्छ। साना पसल, रेस्टुरेन्ट र विक्रेताहरू चाडहरूको समयमा सबै प्रकारका नुडल्सले भरिएका हुन्छन्। त्यसो भए जापानमा केहि प्रख्यात र स्वादिलो चाउचाउ व्यंजनहरू के…
जब मैले एकदिन क्ल्याण्ड नाम गरेको आनिमे हेरे, मैले एउटा निकै मिठो गीत सुने। यो गितको बोल “दान्गो दाइकाजोकु”। यसको अर्थ दान्गोको परिवार हो। यो गित चाताले गाएका हुन्। मलाई यो गित पनि अनि दान्गो पनि निकै मनपर्छ। र मा जस्तै जापानमा यो चिप्चिपे मिठाई मन पराउने थुप्रै छन्। दान्गो मोची जस्तै चामलको पिठो बाट…
जापानली कोरोना भाइरसको सक्रमण फैलन नदिन अनेकौ रोकथामको उपाय अपनाए पनि यो भाईरस बाट संक्रमित मानिसहरुको संख्याले १००० नाघेको छ। यो संख्यामा यति मात्रामा उल्लेख्य बृदि भने डाईमनड प्रिन्सेस क्रुज जहाजमा भएका ७०६ जनाको केस थपिएर भएको हो। यी संख्यामा सबै भन्दा थुप्रै केस भएको प्रान्त उत्तरी जापानको होक्काइदोमा रहेको छ। यहाँ ७९ जना मानिसमा…
जापानमा मार्च ३ गते बालिकाहरुको चाड मनाइन्छ। यहि चाडको नाम हो हिनामाचुरी(雛祭り)। यो दिन मानिसहरुले साना बालिकाहरु उमेर संगै बढ्दै गएको जनाउन विभिन्न किसिमले सिङ्गारिएका र सजाइएका पुतलीहरु प्रयोग गरिन्छ। ति पुतलीलाई पुरानो हेइआन समयको कपडा लगाइएको हुन्छ। यी पुतलीहरु घरमा आरुको फुल संगै राखिएको हुन्छ। अनि यो दिन चामल बाट बनेको चारपाटे चिप्स पनि…
जापानमा साके (चामलबाट बनाइने जापानी रक्सि) प्रचलित १,३०० कारखानाहरू छन्। ती मध्य मा आज हजुरहरुलाई शीर्ष पाँच जापानी फाइन साके ब्रान्डहरूको परिचय गराउनेछु जुन जापानमा मात्र होइन तर विदेशमा पनि अत्यन्त प्रख्यात छन्। जुयोनदाई View this post on Instagram A post shared by Abbey 外星熊貓 (@abbey_thebolobao) on Nov 6, 2017 at 7:09pm PST यो साकेको…
जापानी लुनार क्यालेन्डरका अनुसार, ‘सेचुबुन’ (शाब्दिक अर्थ मौसमी विभाजन) वसन्त आगमनको अघिल्लो दिन हो, वा हिउँद र वसन्तको बीचमा बस्ने दिन हो जुन दुई रितुहरू विभाजन गर्दछ। यो फेब्रुअरी ३ मा जापान भरका वसन्त महोत्सव (हारु माचुरी)को एक भागको रूपमा सबै तीर्थस्थल र मन्दिरहरूमा मानिसहरूका घरहरू र सम्पूर्ण छिमेकमा मनाइन्छ। यसलाई एक प्रकारको जापानी नयाँ…
नौलो कोरोना भाइरसको संक्रमणले चीनको युहानबाट सुरु महामारीले चीनमा १०० जना भन्दा बढीको ज्यान लिएको जनाइएको छ। दुइ हप्ता अगाडीको संख्या हेर्ने हो भने यो निकै डरलाग्दो बृदि हो। यो भाइरसकोको संक्रमण बढे संगै चिनिया अधिकारिहरुलाई यो समस्यालाइ कसरि समाधान गर्ने र अझ फैलिन नदिन गर्नु पर्ने उपायमा कठिनाई भैरहेको बताइएको छ। सन् २००२-२००३को SARS…
खाना पकाउन गाह्रो हुन सक्छ। काममा लामो दिन पछि, कोही पनि भाँडा र भान्छामा श्रम गर्न चाहँदैन। धन्यबाद, अद्भुत जापानी ईन्स्ट्याण्ट फूड मार्केट तपाईंको उद्धारमा आउन सक्छ! यहाँ जहाँ आधा प्रसिद्ध आधा कुख्यात रामेन नूडल्स आए! तर, यदि तपाईले रामेन पर्याप्त खानु भएको छ भने, यहाँ केहि अन्य इन्स्ट्याण्ट जापानी खाना पनि छन्, जुन स्वस्थ…
हजुरलाई एउटा अनौठो प्रश्न है त। अमेरिका, चीन, फ्रान्स र इटालीमा धेरै भएका तर जापानमा थोरै भएका कुरा के के हुन् ? यो लेखको टाइटल पढेर पनि हजुरले थाहा पाइसक्नु भयो होला कि माथिको प्रश्नको एउटा उत्तर पाच तारे होटल हो। जापानमा अरु देशलाई दाज्ने हो भने कति वटा पाच तारे होटल होला त? हजुरलाई…
जापानमा नयाँ वर्षको छुट्टीहरू सामान्यतया डिसेम्बर २९ बाट सुरू हुन्छ र जनवरी ३ सम्म रहन्छ तर बर्ष र आआफ्नो कम्पनिको हिसाबको आधारमा यो डिसेम्बर २७ मा सुरु भइ जनवरी ८ सम्म जान सक्छ। यस समयमा मानिसहरू नयाँ वर्ष अघि ओसोजीको रीतिथितिमा घरहरू सफा गर्ने, ओसेची बनाउने र अन्य विशेष नयाँ वर्षको खाना किन्न, उनीहरू परिवार…