जापानले अहिले विश्वलाइ गाजेको कोभिड-१९को माहामारी पछिको सबै भन्दा कडा यात्रा प्रतिबन्धको नियम लागाएको छ। जापानले यो तय गरेको छ कि निम्न लिखित देश बाट वा भएर आउने कुनै पनि बिदेशी नागरिकलाई जापानले प्रवेश आज्ञा दिने छैन। यी देशहरु एण्डोरा, अस्ट्रिया, बेल्जिअम, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, इटाली, ईरान, लिकटेनस्टाईन, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्याण्ड, नर्वे, स्लोभेनिया,…
टोकियो ओलम्पिक २०२०को ग्रिष्ममा नहुने भनेर आधिकारिक घोसणा भैसकेको छ। अहिलेको कोभिड-१९’को स्थितिलाई मध्यनजर राख्दै २०२०’को समर ओलम्पिकलाई २०२१’को ग्रिष्ममा सारिएको हो। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) र प्रधानमन्त्री आबे शिन्जो मंगलबार यो निर्णयमा पुगे। यो निर्णय अहिले पुरा विश्वलाई गाजेको कोभिड-१९’लाई सहि तरिकाले व्यवस्थापन गर्न सकियोस भनेर हो। हुन पनि यो महामारीले विश्व स्वास्थ्य प्रणालीलाई…
क्योडो न्युजले हालै गरेको एउटा टेलिफोन सर्वेक्षणले पत्ता लगायो कि सर्वेक्षण गरिएको मध्ये ६९.९%ले टोकियो ओलम्पिक निर्धारित समयमा हुनेछ भनेर विश्वास गर्दैनन्। उक्त संख्याले जापानमा आउन लागेको खेलकुदको वरिपरि सामान्य मनोभाव प्रतिबिम्बित गर्दछ। विश्वव्यापी कोरोनाभाइरस महामारीको बीचमा प्रधानमन्त्री शिन्जो आबेले G7 ले टोकियो ओलम्पिक आयोजना गर्न समर्थन गर्ने सहमति भएको बताउनुभए पनि व्यवसाय र स्थानीयहरूले…
जापानली कोरोना भाइरसको सक्रमण फैलन नदिन अनेकौ रोकथामको उपाय अपनाए पनि यो भाईरस बाट संक्रमित मानिसहरुको संख्याले १००० नाघेको छ। यो संख्यामा यति मात्रामा उल्लेख्य बृदि भने डाईमनड प्रिन्सेस क्रुज जहाजमा भएका ७०६ जनाको केस थपिएर भएको हो। यी संख्यामा सबै भन्दा थुप्रै केस भएको प्रान्त उत्तरी जापानको होक्काइदोमा रहेको छ। यहाँ ७९ जना मानिसमा…
Information as of February 26th 2020. Updates will be added to this article. by Zoria Petkoska कोरोनाभाइरस, जुन विज्ञानको समुदायमा कोभिड १९ परिचित छ, यसले धेरै चिनियाँ शहरहरूमा अभूतपूर्व तालाबन्दीमा लगाएको छ। त्यहाँ पछि सिंगापुर, हंगकंग, मकाउ, ताइवान, दक्षिण कोरिया र अहिले जापानमा सुरक्षा उपायहरू अपनाउन थालिएको छ। एसिया बाहिर, इटालीमा संक्रमणको पुष्टिमा तीव्र वृद्धि…
टोकियोमा हुनलागेको म्याराथन सामान्य मानिसहरुकोलागि भाग लिन रद्ध गरिएको छ। त्यसकारणले हुन लागेको म्याराथनमा २०० एलिट रनर मात्र सहभागी हुन पाउने छन्। यो म्याराथन विश्वको सबै भन्दा लोकप्रिय म्याराथन पनि भनिन्छ। यो दौडमा ३९,००० मानिसले सहभागिता जनाउने भनिएको थियो। रद्द भएपछी उनीहरुलाई २०२१ मा हुने भनिएको म्याराथनमा सहभागी हुन पाउने जनाइएको छ। उनीहरुले २०२१’को म्याराथनमा…
नौलो कोरोना भाइरसको संक्रमणले चीनको युहानबाट सुरु महामारीले चीनमा १०० जना भन्दा बढीको ज्यान लिएको जनाइएको छ। दुइ हप्ता अगाडीको संख्या हेर्ने हो भने यो निकै डरलाग्दो बृदि हो। यो भाइरसकोको संक्रमण बढे संगै चिनिया अधिकारिहरुलाई यो समस्यालाइ कसरि समाधान गर्ने र अझ फैलिन नदिन गर्नु पर्ने उपायमा कठिनाई भैरहेको बताइएको छ। सन् २००२-२००३को SARS…
हजुरलाई एउटा अनौठो प्रश्न है त। अमेरिका, चीन, फ्रान्स र इटालीमा धेरै भएका तर जापानमा थोरै भएका कुरा के के हुन् ? यो लेखको टाइटल पढेर पनि हजुरले थाहा पाइसक्नु भयो होला कि माथिको प्रश्नको एउटा उत्तर पाच तारे होटल हो। जापानमा अरु देशलाई दाज्ने हो भने कति वटा पाच तारे होटल होला त? हजुरलाई…
२०२०को जनवरी १५मा जापानका कर्मचारीहरुले कानागावा प्रान्तमा बस्ने एक चिनिया नागरिकलाई कोरोना भाईरस लागेको बताएका छन्। यो भाइरस चीनको युहान सहरबाट सुरु भएको थियो। ति चिनी नागरिक युहान सहरबाट आएका र ज्वरोको औषधि खाएर क्वारेन्टाइन पास भएको बाताइएको थियो। तर उनि त्यस पश्चात जचाउन अस्पताल गएपछि उनको फोक्सोको एक्स-रे गरिएको थियो। उनको फोक्सोमा सुधार नदेखिए…
यो कथा दिन प्रतिदिन झन् रमाइलो र बिकराल बन्दै गैरहेको छ। जापान देश अहिले सदमामा परेको छ। कारण हो कार्लोस गोनको जापानबाट सफलता पूर्णको भगाई। निसानका अपमानित पूर्व चिअरम्यान कार्लोस गोन जापानबाट टर्की हुदै भागेर लेबनान पुग्न सफल भएका छन्। गोन सन् २०१८ देखि निकै ठुलो काण्डमा फसेका थिए। उनलाई निसान कम्पनीको पैसा आफ्नो व्यक्तिगत…