Okinawa

ओकिननावाको निकै सुन्दर हातेरुमा टापुमा गर्न सकिने ६ कुराहरु

ओकिनावा जापानी उष्णकटिबंधीय टापुहरूको एक सुन्दर समूह हो जुन ताइवानको नजिक छ। यो जाडोमा चिसोबाट बच्न र तातो मौसममा आराम गर्न खोज्नेहरूको लागि उपयुक्त छ। भव्य सेता बालुवा समुद्री किनार, स्वादिष्ट खाना, र धेरै कुरा गर्नका साथ, ओकिनावा छुट्टी मनाउनेहरूको लागि बिसेष छ। यो महान प्रान्तको अनौठो संस्कृति पत्ता लगाउन खोज्नेहरूको लागि धेरै लोकप्रिय गन्तव्य…

ओकिनावा किन जाडो महिनामा जादा उत्तम हुन्छ

म जापान आउनु अगाडी ओकिनावाको ’boutमा खासै सुनेको थिईन। मलाई यो ठाउ छ भन्ने कुरा चाहि अंग्रेजी को किल बिल र कराते किड हेरेको भएर थाहा थियो। जब म जापानमा बस्न भनेर आए मलाई लागेको थिएन कि यहाँ पनि हवाईको जस्तो ट्रपिकल क्लाईमेट होला भनेर। हुन पनि जापन देश बसन्तको साकुरा फुलको लागि र हिउदको…

विषालु सर्पबाट बनेको ओकिनावा वाइन

यदि हजुर पक्कै पनि अनौठो कुरा खान, वा नया चिज अनुभब गर्न मन पराउनु हुन्न भने, यो लेख हजुरको लागि होइन। तर हजुर अनौठो कुराको पारखी हुनु हुन्छ भने पक्कै पनि यो लेख पढ्नु होला। हुन पनि को मानिसले चाही जानी जानी बिसालु सर्प पालेर, सर्प बीच प्रजनन गराई त्यसपछि त्यो सर्प लाई मरेर त्यसको…

के हजुर ओकिनावाको ईशिगाकी टापु जादै हुनु हुन्छ ? यो सुन्दर होटेलमा बस्ने कि ?

इशिगाकी ओकिनावाको एक टापु हो। ओकिनावा जापानको दक्षिन फेदीमा पर्दछ। धेरैले ओकिनावालाई ट्रपिकल प्याराडाईज भन्दछन। यहाँ रमाइलोको लागि धेरै कुरा गर्न सकिन्छ. त्यसैले जापानको मुख्य सहरका धेरै मानिसहरु अलि लामो बिदा हुने बित्तिकै रिल्याक्स गर्न र स्ट्रेस भगाउन ओकिनावा को यो टापु पुग्दछन। इशिगाकी टापु सुन्दर  समुद्री तट, मिजासिला मानिस, र मिठो परिकारको लागि प्रख्यात…