Osaka

ओसाकाको मोह – ५ घुम्ने पर्ने ठाउँ

ओसाका एक बिसेष सहर हो। यो टोक्यो भन्दा अलि भिन्न छ। सोझो रुपमा भन्दा टोक्यो आएको १ महिना पछि म ओसाका घुम्न गए। मलाई ओसाका भने टोक्यो भन्दा अलि तितरबीतर बहेको र केहि कुराहरु नमिलेको जस्तो लाग्यो। जुन एक्सप्लोर गर्न आफैमा रमाइलो कुरा हो। मलाई ओसाका अलि हेक्टिक र लाउड लाग्यो। यहाँ मानिसहरु एस्कलेटरमा दाया…

व्हिस्की हन्टिंग – जापनको ओसाकामा व्हिस्की किन्ने ५ ठाउ

व्हिस्की निकै लोकप्रिय पिय पदार्थ हो। विश्वमा थुप्रै किसिमका र क्लासका व्हिस्कीहरु पाईन्छन। अहिले भने जापानको व्हिस्की विश्वसामु निकै लोकप्रिय हुदै आएको छ। व्हिस्की ग्रेन म्याशलाई ओकको काठको ब्यारलमा फ़र्मेण्ट गरेर बनाईन्छ। जापानी व्हिस्की बनाउने तरिका भनेको स्कच व्हिस्की बनाउने तरिका हो। जापानमा खोलिएको पहिलो डिस्टिलरि यामाजाकि डिस्टिलरि हो। Photo by Shitota Yuri on Unsplash/…

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…