OTHER

ओकिननावाको निकै सुन्दर हातेरुमा टापुमा गर्न सकिने ६ कुराहरु

ओकिनावा जापानी उष्णकटिबंधीय टापुहरूको एक सुन्दर समूह हो जुन ताइवानको नजिक छ। यो जाडोमा चिसोबाट बच्न र तातो मौसममा आराम गर्न खोज्नेहरूको लागि उपयुक्त छ। भव्य सेता बालुवा समुद्री किनार, स्वादिष्ट खाना, र धेरै कुरा गर्नका साथ, ओकिनावा छुट्टी मनाउनेहरूको लागि बिसेष छ। यो महान प्रान्तको अनौठो संस्कृति पत्ता लगाउन खोज्नेहरूको लागि धेरै लोकप्रिय गन्तव्य…

३५० वर्ष पुरानो इतिहास भएको जापानी ओन्सेन जहाँ बिदेशी गेस्टहरुलाई निकै रुचाईञ्छ।

जापानमा ओन्सेन (तातो पानीको मूलमा) नुहाउनको अनुभब यो देश घुम्न आउने सबैले लिनु पर्ने एक बिशेष चिज हो। जापानको निकै प्रख्यात ओन्सेन होङ्के बाङ्क्युले जापनी स्थानिय र बिदेशी पर्यटक ध्यान निकै तान्ने गरेको छ। यसको कार यो ओन्सेनको सन् १६६६ देखिको पुरानो ईतिहास। होङ्के बाङ्क्युले त्यहाँ आउने गेस्टलाई रिल्याक्स गर्नको लागि रुम पनि दिन्छ। साह…

ओकिनावा किन जाडो महिनामा जादा उत्तम हुन्छ

म जापान आउनु अगाडी ओकिनावाको ’boutमा खासै सुनेको थिईन। मलाई यो ठाउ छ भन्ने कुरा चाहि अंग्रेजी को किल बिल र कराते किड हेरेको भएर थाहा थियो। जब म जापानमा बस्न भनेर आए मलाई लागेको थिएन कि यहाँ पनि हवाईको जस्तो ट्रपिकल क्लाईमेट होला भनेर। हुन पनि जापन देश बसन्तको साकुरा फुलको लागि र हिउदको…

ईनोकाशिहारा जु : टोकियोमा रहेको सानो जु र पार्क

किचिजोजी – टोकियोको पश्‍चिमी क्षेत्र, सुगिनमी-कुको नजिकै रहेको बस्नको लागि एउटा सबैभन्दा लोकप्रिय ठाउँ हो। जापानमा बस्न लायक ठाउ लिस्टमा यो ठाउ माथि चड्दै अहिले नम्बर १ मा आएको छ। नहोस पनि किन, यो केन्द्रीय टोकियो जत्तिकै महँगो वा भिडभाड छैन। यो ठाउ जीवन्त, रमाईलो, प्रामाणिक सहित टोकियोको सिन्जुकु र शिबुया जस्ता प्रमुख स्टेशनहरूमा जान…