people

कार्लोस गोन : यो शताब्दिकै नाटकीय उम्काइ

यो कथा दिन प्रतिदिन झन् रमाइलो र बिकराल बन्दै गैरहेको छ। जापान देश अहिले सदमामा परेको छ। कारण हो कार्लोस गोनको जापानबाट सफलता पूर्णको भगाई। निसानका अपमानित पूर्व चिअरम्यान कार्लोस गोन जापानबाट टर्की हुदै भागेर लेबनान पुग्न सफल भएका छन्। गोन सन् २०१८ देखि निकै ठुलो काण्डमा फसेका थिए। उनलाई निसान कम्पनीको पैसा आफ्नो व्यक्तिगत…

जापानमा आफ्नो दैनिकी एडजस्ट गर्दै – यी कुरा मलाई पहिलेनै थाहा भएको भए

जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…

के हजुरलाई यी पाच युट्युबरको नाम थाहा छ ?

हजुरहरुले पक्कै पनि युट्युब चलाउनु हुन्छ होला। युट्युबमा एक मिनिट ३०० घण्टा भिडियो अपलोड हुने गर्दछ। हरेक दिन य़ुट्युबमा ३ करोड जनाले ५ अरब भन्दा बढी भिडियो हेर्ने गर्दछन। सुन्दा अच्चम्म छैन त ? युट्युब विश्वमै पपुलर छ। जापानमा पनि युट्युब निकै लोकप्रिय छ। यहाँ पनि थुप्रै उमेरका मानिसले युटुबबाट मनोरंजन लिने गर्दछन? जापानी युट्युबरले…

जापानको आधा भन्दा बढी सहर हराउन सक्छ; कारण भने ग्लोबल वार्मिङ्ग होइन

थोमस रोबर्ट माल्थसलाई चिन्नु हुन्छ ? उनको एन एसे अन द प्रिन्सिपल अफ पपुलेसनले सन् १७९८ मा तहल्का मचाएको थियो। उनले यो संसारमा रहेको श्रोत साधन असिमित नभएकोले जनसंख्या वृद्धिले भोकमरी पैदा हुने हुनाले यो जनसंख्या वृद्धिमा रोक लगाउन अनेक उपाए गर्नु पर्छ भनेका थिए। आज दुइ शताब्दी पछि हामीसंग माल्थसलाई गलत पुष्टि गर्न थुप्रै…