Restaurant

कफीको पारखीका लागि : टोकियोका ७ स्वतन्त्र कफी पसल

ठुलो बिजिनेस ग्रुप, बिद्यार्थी, पर्यटकको जमात टोकियोको अनेकौ क्याफेमा देख्न सकिन्छ। दिन होस् या रात हजुरले स्टारबक्स, डुतोरु, टलिज, एक्सेलर र क्याफे वेरोची जस्ता कफी पसलमा हजुरले मानिसहरुको लामै लाइन देख्नु हुनेछ। यस्ता पसल हजुरले ट्रेन स्टेसन, गल्लि, वा कुनै बिशाल मलमा देख्न सक्नु हुनेछ। यहाँ कफी संग संगै हजुरले थुप्रै किसिममा खाने कुरा र…

जापानको नौलो र नबिन प्रबिधि र “कुरा सुशी”

सुशी जापान बाहिर, सुशीलाई फेन्सी फुड रूपमा लिइन्छ किनकी यो अन्य खाना भन्दा महँगो छ। जापानमा पनि केहि सुशी रेष्टुरेन्टहरू धेरै महँगो छ भन्ने कुरामा कुनै शंका छैन। यद्यपि तपाईले सस्तो र चाँडो सेवा पाइने सुशी पसल पाउन सक्नुहुन्छ जुन सुशीलाई “स्वस्थ फास्ट फूड” को रूपमा वर्गीकृत गराउदैछन। यी पसलहरु देख्दा ठिकै देखिए पनि स्वच्छ…

अपत्त्यारिलो: सेभेन एलेभेनले आफ्नो कर्मचारीलाई करोडौ बराबरको तलब दिन बाकि

सेभेन एलेभेन जापानले आफ्नो ३०००० कर्मचारीलाई ४९० मिलियन (करिब ४।५ मिलियन अमेरिकन डलर) बराबरको पैसा दियन बाकि रहेको देखिएको छ। यो समस्या काम गर्ने कर्मचारीहरुको ओभर टाईमको तलब हिसाब गर्दा भएको त्रुटिले गर्दा हो। यो गल्तिले सेभेन एलेभेनको ८१२९ स्टोरमा समस्या परेको थियो। कम्पनिले एउटा कामदारलाई २८ लाख येन दिन परेको रहेछ। by Martin Danker…

सेभेन एलेभेनका टप १० फुड सेलेक्सन

कम्बिनी स्टोर जापानको जता ततै हुन्छ। यसले जापानको जिबन शैली निकै सहज बनाउछ। यहाँ हरेक स्ट्रीटमा दुई वा दुई भन्दा बढी कम्बिनी हुन्छ। यहाँ को कम्बिनी स्टोर अरु देशमा भन्दा निकै फरक हुन्छ। जापानको कम्बिनी निकै राम्रो र थुप्रै भेराईटिका खाना पाउने हुन्छ। यहाँ हजुरले स्टेट्सको जस्तो ग्रीजी हट डग नभएर थुप्रै स्वस्थकर खान रोज्न…

टोकियोको यी तिन खुल्ला ईटालियन रेस्टुराण्टमा रोमान्टिक डिनरको मजा लिनुहोस्।

ईटालियन परिकार विस्वमै लोकप्रिय छ। जापानीहरु पनि ईटालियन खाना निकै रुचाउछन। टोकियोमा थुप्रै टप ईटालियन रेस्टुराण्टहरु छन्। यी रेस्टुराण्टले पिज्जा देखि फाईन डाईन सम्म गराउछन। तर यदि हजुर आफ्नो रोमान्टिक ईटालियन डाईनिङ्ग अनुभवलाई अर्कै लेभलमा लान चाहनु हुन्छ भने यी तिन रेस्टुराण्ट चेक गर्नुहोस। यी तिनै रेस्टुराण्ट ओपन एर हुन्। यी रेस्टुराण्टमा मिठो खान मात्र…

गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने…

टोकियोका यी साना तर राम्रा ६ कफी सप

जापानीहरु कफी निकै मन पराउछन। यहाँको कफी सपमा हजुरले अफिसमा कामगर्ने, बिद्यार्थी र बिदेशीहरु सबैको मिश्रण देख्नु हुनेछ। जापानका केहि ठुला कफी चेन सपहरुमा स्टारबक्स, डुतोरु, तारिजु, एक्सेलसर, क्याफे बेरोचीहरु पर्दछन। यिनी हरुको स्टोर हजुरले जहाँ त्यहि देख्न सक्नु हुनेछ। ट्रेन स्टेसन देखि लिएर सानो गल्लि सम्म यी स्टोरहरु छरिएका हुन्छन। यी कफी सपहरुले पढ्ने,…