टोकियो ओलम्पिक २०२०को ग्रिष्ममा नहुने भनेर आधिकारिक घोसणा भैसकेको छ। अहिलेको कोभिड-१९’को स्थितिलाई मध्यनजर राख्दै २०२०’को समर ओलम्पिकलाई २०२१’को ग्रिष्ममा सारिएको हो। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) र प्रधानमन्त्री आबे शिन्जो मंगलबार यो निर्णयमा पुगे। यो निर्णय अहिले पुरा विश्वलाई गाजेको कोभिड-१९’लाई सहि तरिकाले व्यवस्थापन गर्न सकियोस भनेर हो। हुन पनि यो महामारीले विश्व स्वास्थ्य प्रणालीलाई…
रक्सी पुरुषहरुको पेय पदार्थ हो भनेर अहिले पनि यता कता सुनिन्छ। तर महिलाहरुले अहिले यो भनाईलाई बदल्न थालेका छन्। by Zoria Petkoska विस्वा स्वास्थ्य संगठनको तथ्यांकले जापानी पुरुषहरु जापानी महिला भन्दा धेरै रक्सी पिउने देखाउछ। तर यसको अर्थ यो हैन कि जापानमा महिलाहरु रक्सी कम पिउछन। रक्सी सेवन गर्ने कामलाई एका तिर राखेर अब कुरा…
टोकियोमा हुनलागेको म्याराथन सामान्य मानिसहरुकोलागि भाग लिन रद्ध गरिएको छ। त्यसकारणले हुन लागेको म्याराथनमा २०० एलिट रनर मात्र सहभागी हुन पाउने छन्। यो म्याराथन विश्वको सबै भन्दा लोकप्रिय म्याराथन पनि भनिन्छ। यो दौडमा ३९,००० मानिसले सहभागिता जनाउने भनिएको थियो। रद्द भएपछी उनीहरुलाई २०२१ मा हुने भनिएको म्याराथनमा सहभागी हुन पाउने जनाइएको छ। उनीहरुले २०२१’को म्याराथनमा…
जापानी लुनार क्यालेन्डरका अनुसार, ‘सेचुबुन’ (शाब्दिक अर्थ मौसमी विभाजन) वसन्त आगमनको अघिल्लो दिन हो, वा हिउँद र वसन्तको बीचमा बस्ने दिन हो जुन दुई रितुहरू विभाजन गर्दछ। यो फेब्रुअरी ३ मा जापान भरका वसन्त महोत्सव (हारु माचुरी)को एक भागको रूपमा सबै तीर्थस्थल र मन्दिरहरूमा मानिसहरूका घरहरू र सम्पूर्ण छिमेकमा मनाइन्छ। यसलाई एक प्रकारको जापानी नयाँ…
हजुरलाई एउटा अनौठो प्रश्न है त। अमेरिका, चीन, फ्रान्स र इटालीमा धेरै भएका तर जापानमा थोरै भएका कुरा के के हुन् ? यो लेखको टाइटल पढेर पनि हजुरले थाहा पाइसक्नु भयो होला कि माथिको प्रश्नको एउटा उत्तर पाच तारे होटल हो। जापानमा अरु देशलाई दाज्ने हो भने कति वटा पाच तारे होटल होला त? हजुरलाई…
म जापान बसेको पहिलो बर्ष, यहाँ बस्ने अन्य आगन्तुक एक्स्प्याट जस्तै आफुलाई चाहिने वस्तु आफ्नै देश बाट लिएर आउथे। मलाई लाग्यो मा यहाँ त्यो बस्तु पाउदिन होला या पाए पनि आफ्नो देश को जस्तो हुन्न होला। मलाई नभई नहुने एउटा यस्तै प्रोडक्ट मोइस्चराइजर थियो। मा यो सधै आफु बस्ने ठाउ टेक्ससबाट लिएर आउथे। जब मेरो…
जापानमा ट्रेन र सबवे प्रणाली विस्तृत, अस्चार्यलाग्दो र सफा भएतापनि त्यतिनै जटिल र भिड हुने खालको छ। यहि भीडबाट बच्नको लागि साइकल यात्रा एउटा उत्तम तरिका हो। तर अवश्य पनि साइकलमा सफर गर्नु अघि त्यहाँका महत्त्वपूर्ण नियमहरू छन् जुन तपाईंले अगाबै थाहपाइरख्नु भयो भने सहज हुन्छ। जापानमा साईक्लिङ्ग गर्दा पालना गर्नुपर्ने केहि नियम jp.fotolia.com/ सर्बप्रथम…
ओसाका एक बिसेष सहर हो। यो टोक्यो भन्दा अलि भिन्न छ। सोझो रुपमा भन्दा टोक्यो आएको १ महिना पछि म ओसाका घुम्न गए। मलाई ओसाका भने टोक्यो भन्दा अलि तितरबीतर बहेको र केहि कुराहरु नमिलेको जस्तो लाग्यो। जुन एक्सप्लोर गर्न आफैमा रमाइलो कुरा हो। मलाई ओसाका अलि हेक्टिक र लाउड लाग्यो। यहाँ मानिसहरु एस्कलेटरमा दाया…
कल्पना गर्नुहोस्, हजुर जापानको गर्मि को मजा लिइ रहनु भएको छ। तेतिकैमा हजुरले बादल बढेको देख्नु हुन्छ। आकाश कालो निलो हुदै आउन लाग्दछ। हावाको बेग पनि बढ्दै छ। अनि सुरु हुन्छ आकाश बाट पानी पर्न। जापानको पानी पर्ने मौसमलाई कदापि हलुका संग नलिनु होस्। १५ cm प्रति महिना सरदरको पानी पर्ने यहाँ जुनसुकै घाम लागेको…
जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…