Spot

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…

शिन्जुकुको यी ४ ठाउँ जसले प्राचिन जापानको झझल्को दिनेछ

शिन्जुकु भन्ने बित्तिकै सबैको मनमा अग्ला अग्ला गगन चुम्बी बिल्डिंग, रति झलमल्ल बाल्ने बत्ति, व्यस्त आधुनिक सडक र हावाको गतिमा कुद्ने बिधुतिय रेलको चित्र आउदछ। हुनपनि शिन्जुकु जापानको सबै भन्दा आधुनिक क्षेत्र हो। यो मानिसको भिडले २४औ घण्टा जिबन्त देखिन्छ। तर शिन्जुकुमा अझै यस्ता स-साना ठाउँ छन् जसले हजुरलाई प्राचिन जापानको झझल्को दिलाउनेछ। यी ठाउँहरु…

जापानका यी कम सुनिने तर घुम्नु पर्ने अविश्वसनीय ५ प्राकृतिक ठाउँ

लामो भ्याकेसन कतै घुम्न नगई पुरा हुदैन भन्ने मान्यता छ। हाईकिङ्ग वा पहाडमा क्याम्पिंग, अथवा कुनै तालमा बसेर सनसेट हेर्ने केहि प्रकृति संग घुलमिल हुने तरिका हुन्। प्रकितिमा रुझ्न जस्तो आनन्द अरुकुनै लक्जरीमा हुदैन। कोलाहल, भिड बाट टाढा सुन्दर प्रकृतिको शान्त वातावरणमा रमाउनको मजा छुट्टै हुन्छ। जापान टापुको देश भएर होला, यहाँ विस्वकै केहि सुन्दर…