
सेचुबुन: भटमास फ्याकेर राक्षस धपाउने जापानी परम्परा
जापानी लुनार क्यालेन्डरका अनुसार, ‘सेचुबुन’ (शाब्दिक अर्थ मौसमी विभाजन) वसन्त आगमनको अघिल्लो दिन हो, वा हिउँद र वसन्तको बीचमा बस्ने दिन हो जुन दुई रितुहरू विभाजन गर्दछ। यो फेब्रुअरी ३ मा जापान भरका वसन्त महोत्सव (हारु माचुरी)को एक भागको रूपमा सबै तीर्थस्थल र मन्दिरहरूमा मानिसहरूका घरहरू र सम्पूर्ण छिमेकमा मनाइन्छ। यसलाई एक प्रकारको जापानी नयाँ…