Uncategorized

जापानको भ्यालेन्टाइन डे र ह्वाइट डे’को केहि थाहा पाउनुपर्ने तथ्य :

विश्व भरि फेब्रुअरी १४का दिन भ्यालेन्टाइन डे मनाइन्छ। यो दिनलाई रोम्यांस र प्रेमको उत्सव पनि भनिन्छ। जापानको यो आफ्नो पारम्परिक उत्सव नभएता पनि अन्य पश्चिमाबाट आएका चाड झै यो पनि धुमधामका साथ् मनाइनछ। भ्यालेन्टाइन डे’को दिन सामान्यता मानिसहरुले कार्ड, फूल, गिफ्ट, र चकलेटहरु आफ्नो प्रेमी वा प्रेमिकालाई दिएर उनीहरुसंग दिन बिताएर मनाउछन। जापानमा भने भ्यालेन्टाइन…

किन नया वर्षमा धेरै जापानीहरु अस्पतालमा भर्ना हुन्छन कोहि त मर्छन पनि

टोकियोको लक्जरी होटलमा नया वर्षमा खोलिने स्याम्पेनको रौनक सकिएको छ। वर्ष अन्त्यको पार्टीपनि लगभग सिद्दिएको छ। अफिसहरु खुल्न थालेका छन्। नया वर्ष अधिकारिक रुपमा सुरु भैसकेको जस्तो लाग्छ। नया वर्षको बिदा जापानमा निकै महत्वपूर्ण राष्ट्रिय बिदा हो। यो दिन आफ्नो परिवार संग बिताउने दिन हो। उनीहरु यो बिदामा के गर्ने कता जाने भनेर निकै अगाडी…

जापानमा रहेको रिअल इस्टेट कम्पनि संगको अन्तरबार्ता : जापानमा बस्ने बिदेशीहरुको लागि एउटा नया हाउजिङ्ग सर्भिस कम्पनि

जब हजुर जापानमा बस्ने मनस्थिति बनेर आउनु हुनेछ, हजुरको पहिलो समस्या भनेको काम खोज्नु भन्दापनि आफुलाई मिल्दो जुल्दो बास खोज्नु हो। राम्रो जापानिज बोल्न नआएको खण्डमा हजुरले साधारण ईन्टरनेट पनि सेट गर्न सक्नु हुने छैन। नाथन जापानमा बस्ने एक अमेरिकी नागरिक हुन्। उनि जापानमा केहि वर्ष यता बस्दै आई जापनको रीअल इस्टेट कम्पनिमा द्वाभासेको रुपमा…

जापानको ८ सबै भन्दा धेरै भएका थर पछाडीको अर्थ थाह पाई राख्नुहोस्

के तपाईलाई थाह छ धेरै जसो जापानी थर १९ औ शताब्दी ताका उत्पति भएका हुन। त्यो भन्दा पहिला जापानमा अहिले जस्तो थुप्रै खालको थर थिएन। यति मात्र नभएर यी थर पछाडी रमाइला संस्कृतिक, धार्मिक र सामाजिक कथाहरु लुकेका छन्। यी कथा हरुले नै जापानीहरुको थरलाई यहाँको रमाइलो पाटो बनाईदिन्छ। जापानमा घुम्दै जादा एकै खालको थर…

किन धेरै जापानीहरु आत्महत्या गर्छन ? के हो त प्रमुख कारण ?

जापानमा बस्ने हजुरहरुले पक्कै पनि धेरै जापानीहरु आत्महत्या गर्छन भन्ने सुन्नु भएको छ होला। समाचारमा पनि एस्त घटनाहरु आइ रहन्छन। कोहि जापानी आफ्नो कोठामा वा टाढा जंगल एकान्तमा गैर आत्महत्या गर्छन भने कोहि चाहि सार्वजनिक स्थलमा सबैले देख्ने गरि आत्महत्या गर्छन। हजुरहरुले थाहपाई सक्नु भयो होला कि हामी ट्रेन ट्रयाकको कुरा गर्दैछौ। जापानमा चलिरहेको ट्रेनमा…