2020 Tokyo Olympics

७०% मानिसले टोकियो २०२०को ओलम्पिक आयोजना नहुने बताएका छन्

क्योडो न्युजले हालै गरेको एउटा टेलिफोन सर्वेक्षणले पत्ता लगायो कि सर्वेक्षण गरिएको मध्ये ६९.९%ले टोकियो ओलम्पिक निर्धारित समयमा हुनेछ भनेर विश्वास गर्दैनन्। उक्त संख्याले जापानमा आउन लागेको खेलकुदको वरिपरि सामान्य मनोभाव प्रतिबिम्बित गर्दछ। विश्वव्यापी कोरोनाभाइरस महामारीको बीचमा प्रधानमन्त्री शिन्जो आबेले G7 ले टोकियो ओलम्पिक आयोजना गर्न समर्थन गर्ने सहमति भएको बताउनुभए पनि व्यवसाय र स्थानीयहरूले…

कोरोनाभाइरस सावधानी २०२०: टोक्योमा पर्यटक आकर्षणहरू बन्द

Information as of February 26th 2020. Updates will be added to this article. by Zoria Petkoska कोरोनाभाइरस, जुन विज्ञानको समुदायमा कोभिड १९ परिचित छ, यसले धेरै चिनियाँ शहरहरूमा अभूतपूर्व तालाबन्दीमा लगाएको छ। त्यहाँ पछि सिंगापुर, हंगकंग, मकाउ, ताइवान, दक्षिण कोरिया र अहिले जापानमा सुरक्षा उपायहरू अपनाउन थालिएको छ। एसिया बाहिर, इटालीमा संक्रमणको पुष्टिमा तीव्र वृद्धि…

कोरोना भाईरसले गर्दा क्यान्सल भएको टोकियोको म्याराथनको टोकियो ओलम्पिकमा के अर्थ राख्दछ

टोकियोमा हुनलागेको म्याराथन सामान्य मानिसहरुकोलागि भाग लिन रद्ध गरिएको छ। त्यसकारणले हुन लागेको म्याराथनमा २०० एलिट रनर मात्र सहभागी हुन पाउने छन्। यो म्याराथन विश्वको सबै भन्दा लोकप्रिय म्याराथन पनि भनिन्छ। यो दौडमा ३९,००० मानिसले सहभागिता जनाउने भनिएको थियो। रद्द भएपछी उनीहरुलाई २०२१ मा हुने भनिएको म्याराथनमा सहभागी हुन पाउने जनाइएको छ। उनीहरुले २०२१’को म्याराथनमा…

जापानमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनमा मृत्यु हुनेको संख्या १०० नाग्यो

नौलो कोरोना भाइरसको संक्रमणले चीनको युहानबाट सुरु महामारीले चीनमा १०० जना भन्दा बढीको ज्यान लिएको जनाइएको छ। दुइ हप्ता अगाडीको संख्या हेर्ने हो भने यो निकै डरलाग्दो बृदि हो। यो भाइरसकोको संक्रमण बढे संगै चिनिया अधिकारिहरुलाई यो समस्यालाइ कसरि समाधान गर्ने र अझ फैलिन नदिन गर्नु पर्ने उपायमा कठिनाई भैरहेको बताइएको छ। सन् २००२-२००३को SARS…

विदेशी पर्यटक दुर्व्यवहार गर्दैछन्, र जापान खुशी छैन: के हुँदैछ?

जापानी खाना, मान्गा, एनिमे, भिडियो गेम, र टेक्नोलोजीले प्रभावकारी भएको छ भन्ने कुरालाई विचार गर्ने हो भने केहि बर्ष यता जापानमा बिदेशी पर्यटकहरुको चहलपहल बढेको देख्न पाईन्छ। पश्चिमी मिडियाले (ब्याक टु फ्यूचरको सानो लाइनबाट टोकियो भ्रमण गर्ने सिम्पसनसम्म) जापानका आश्चर्यका ’bout कुरा गरेको देख्नु कुनै असामान्य कुरा थिएन।सोफिया कोपपोलाले सदाको लागि पार्क हायट टोकियोलाई उनको…

जापानमा अहिले सम्मकै अग्लो ईमारत बन्ने

टोकियो एक मेगासिटि हो। यहाँ अनेकौ अग्ला गगनचुम्बी ईमारत र टावरहरु छन्। तर पनि यदि हामीले एसिया कै अन्य सहर जस्तै सिंगापुर, तैपेइ, सांघाई संग तुलना गर्ने हो भने जापानमा यस्ता आकाश छुने बिल्डिंगको उचाई निकै कम छ। बिस्वलाई उछिन्ने अग्ला संरचना बनाउने कुरामा जापान अलि हिचकिचाउछ। तर यो अनौठो कुरा भने हैन। सन् १९६३…