7 eleven Japan

अपत्त्यारिलो: सेभेन एलेभेनले आफ्नो कर्मचारीलाई करोडौ बराबरको तलब दिन बाकि

सेभेन एलेभेन जापानले आफ्नो ३०००० कर्मचारीलाई ४९० मिलियन (करिब ४।५ मिलियन अमेरिकन डलर) बराबरको पैसा दियन बाकि रहेको देखिएको छ। यो समस्या काम गर्ने कर्मचारीहरुको ओभर टाईमको तलब हिसाब गर्दा भएको त्रुटिले गर्दा हो। यो गल्तिले सेभेन एलेभेनको ८१२९ स्टोरमा समस्या परेको थियो। कम्पनिले एउटा कामदारलाई २८ लाख येन दिन परेको रहेछ। by Martin Danker…