Anime

एनिमेबाट सिकिने जापानी जिबन शैली

एनिमेले, हामी सबैलाई थाहा छ, जापानीहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। जब तपाईं शब्द “एनिमे” भन्नुहुन्छ, पहिलो शब्द दिमागमा आउँछ “जापान र जापानी।” तर सबै भन्दा पहिले, मूल कुराको साथ सुरू गरौं – एनिमे भनेको के हो र यो कसरी नियमित कार्टुनबाट भिन्न छ? के हो त एनिमे? jp.fotolia.com/ एनिमे एनिमेसनको छोटो रुप हो। यो जापानीमा…

हेक्सा राईड : एउटा अविश्वसनीय भर्चुअल रियालिटीको अनुभब

मानिसहरुले जब भर्चुअल रियालिटीको कुरा सुन्छन, धेरैलाई त्यति रमाईलो लाग्दैन। यो टिभीको बिज्ञापन वा मलको एउटा कुनाको पोस्टरमा देखाईने र वास्तविक नभएको हुनाले पनि धेरैलाई VR भनेपछि चासोको बिसय पनि बन्दैन। हुन पनि हो अहिले थुप्रै VR गमेहरु आएका छन्। हजुरको स्मार्ट फोनले पनि VR सपोर्ट गर्दछ। त्यसैले पनि यो पैले जस्तो असामान्य कुरा होइन।…

जापान मिडिया आर्टस फेस्टिभल, विभिन्न आर्टवर्कको प्रदर्शनी।

यहि जुन महिनामा टोक्योको ओदाईबामा २२औ जापान मिडिया आर्ट्स फेस्टिभल थुप्रै भेन्युहरुमाभएको थियो। शो ओदाईबाको मिराईकानमा भएको थियो। मिराईकान एउटा म्युजियम हो जसले विभिन्न शिर्षकमा एक्जिबिसनहरु प्रदर्शन गर्दछ। जुन १ देखि १६ सम्म भएको एक्जिबिसनमा बर्ष भरिका अवार्ड जितेका आर्ट र ईन्टरटेनमेन्टहरु राखिएको थियो। यो व्क्जिबिसन टोक्योमा भएता पनि , १०० भन्दा बढी देशका मानिसहरुले…

जापानको आनिमेले विश्वलाई कसरि प्रभावित पारेको छ।

द ल्याण्ड अफ राइजिङ्ग सन, जापान जति टेक्नोलोजीमा विकसित छ त्यति नै व्यापक छ यसको पप कल्चर। विश्व युद्ध २ ले पूर्ण रुपमा जिर्ण बनाएको यो देशले द्रुत रुपमा आर्थिक मुहार मात्र फेरेन, संस्कृति र सम्पदामा पनि विश्वकै उदाहरण बनेर उभियो। अनेकौ ओमाचुरी, गेइस्य्या कल्चर, टी सेरेमोनी (ओसादोउ) जापानी संस्कृतीका केहि सामान्य उदाहरण मात्र हुन।…