Asa no Hakkoda

के हजुर आओमोरि जादै हुनु हुन्छ ? आओमोरिमा लिनैपर्ने ३ स्याउबाट बनेका कोशेली

आओमोरि फेरी बोट(सानो मोटर डुङ्गा)को लागि प्रसिद्ध छ। यसलाई होन्शुको बन्दरगाहको सहर पनि भनिन्छ। यो ठाउ जापानको गर्मि महिनामा हुने सबै भन्दा ठूलो मेला पर्व नेबुता माचुरीको लागि पनि चिनिन्छ। यदि हजुरलाई प्रकृति संग घुलमिल गर्न र जापानको पुरानो खालको बातावरण संग रुझ्न मन छ भने आओमोरि निकै सटिक गन्तब्य हुन सक्दछ। सुन्दर परिदृश्य बाहेक…