bar

शिजुकु गोल्डेन गाए घुम्नको लागि केहि गाईड

हजुर यदि टोकियो दिनभरि घुम्नु भएको छ भने, हजुरले यहाँ पक्कै पनि निकै अनेकौ रोमान्चक कुरा देख्नु भएको छ होला। हुन पनि टोकियो सहरमा हजुरले लुकेका अनेकौ खजाना भेट्न सक्नु हुनेछ। तर यदि हजुरको टोकियोको रौनकलाई अझ बढाउँन चाहनु हुन्छ भने टोकियोमा रहेको सिन्जुकु गोल्डेन गाई जानुहोस। यो क्षेत्र टोकियोको बारहरुको लागि निकै प्रख्यात छ।…

जापानमा भर्खर आउनु भएकाहरुले कल्चर शकबाट कसरि बच्ने ।

जापान अध्ययनको शिलशिला होस् वा कामको शिलशिला होस, अलि लामो समय बस्ने आउने सबैले कल्चर शक पक्कै भोग्नु भएको होला।हजुरको घर वा ठाउमा सामान्य लाग्ने कुरा जापानमा गर्दा अभद्र हुने वा हजुर को तिर असभ्य मानिने कुरा यहाँ सबैले गर्ने देख्दा पक्कै पनि अचम्म लाग्दछ। एक त नया ठाउमा सेट हुने समय लाग्दछ, त्यो माथि…