bargain

जापानमा सपिङ्ग गर्दा पैसा बचाउने टिप्स

जापान अनौठो संस्कृति र वर्क एथिकले गर्दा बस्न निक रोचक ठाउँ हो। आफ्नै भाषा, अंग्रेजीको न्युन प्रयोग अनि त्यो माथि भद्रता र शिष्टताको प्रचुरताले गर्दा सुरु सुरुमा त हजुर हरुलाई कतै गुम्सिएको महसुस पनि भएको होला। समय संगै यहाको चाल ढाल पनि सिक्दै जानु हुनेछ। तर जापान आएर बस्न थाल्ने बित्तिकै किनमेल नगरी जिबन चल्दैन।…