beauty

ओहागुरो : किन जापानीहरु आफ्नो दात कालो रंगले रंगाउदथिए ?

ओहागुरोको अनौठो पारम्पारिक अभ्यासमा जापानीहरु आफ्नो दात कालो रंगले रंगाउछन। अवश्य पनि, यो अभ्यास अहिले मारी सकेको छ, र आजकल जापान र विश्वभरिका मानिसहरू आफ्नो दाँत सके सम्म सेतो र चम्किलो होस् भन्ने इच्छा गर्दछन्। आजकल दाँत सेतो पार्नु सामान्य र बढ्दो लोकप्रिय प्रक्रिया हो। तर परापूर्वकालमा, कालो रंगको दाँतलाई जापानमा स्ट्याटस प्रतीकको रूपमा हेरिन्थियो।…