bento

सेभेन एलेभेनका टप १० फुड सेलेक्सन

कम्बिनी स्टोर जापानको जता ततै हुन्छ। यसले जापानको जिबन शैली निकै सहज बनाउछ। यहाँ हरेक स्ट्रीटमा दुई वा दुई भन्दा बढी कम्बिनी हुन्छ। यहाँ को कम्बिनी स्टोर अरु देशमा भन्दा निकै फरक हुन्छ। जापानको कम्बिनी निकै राम्रो र थुप्रै भेराईटिका खाना पाउने हुन्छ। यहाँ हजुरले स्टेट्सको जस्तो ग्रीजी हट डग नभएर थुप्रै स्वस्थकर खान रोज्न…

जापानमा मेरो पहिलो महिना – खाना विशेष

यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ…

जापानमा सपिङ्ग गर्दा पैसा बचाउने टिप्स

जापान अनौठो संस्कृति र वर्क एथिकले गर्दा बस्न निक रोचक ठाउँ हो। आफ्नै भाषा, अंग्रेजीको न्युन प्रयोग अनि त्यो माथि भद्रता र शिष्टताको प्रचुरताले गर्दा सुरु सुरुमा त हजुर हरुलाई कतै गुम्सिएको महसुस पनि भएको होला। समय संगै यहाको चाल ढाल पनि सिक्दै जानु हुनेछ। तर जापान आएर बस्न थाल्ने बित्तिकै किनमेल नगरी जिबन चल्दैन।…

उन्दोखाईको गान्वारे : जापानको स्कुलमा देखिने “स्पोर्ट्स डे”लाई हेर्दा

जापानको के.जी., प्राथमिक तह, निम्न माध्यमिक तहमा हरेक बर्षको बसन्त (मे-जुन) वा शिशिर(सेपतेम्बर) मा स्पोर्ट्स फेस्टिभल हुने गर्दछ। यसलाई जापानीमा उन्दोखाई (運動会) भनिन्छ। उन्दोखाई सनिबार वा आइतबार सार्बजनिक बिदामा हुन्छ। यो दिनलाई सफलता पुर्वक सम्पन्न गराउन बिद्यार्थी र शिक्षक शिक्षिका बेजोडले लागि पर्छन। यो सामुदायिक ईभेण्ट भएकोले स्कुल वर्ग हप्तौ लामो तयारि गर्छन। यो दिन,…

बेन्तो भनेको के हो? यो जापानमा किन लोकप्रिय छ ?

बेन्तो बक्स भनेको के हो? जापानिज नभएपनि बेन्तो शब्द जापान आएपछि लगभाग दिन दिनै सुनिन्छ। केहि समय पछि त बेन्तो नै प्राय को खान बन्छ। आज हजुरहरुलाई यहि बेन्तो बक्स को ’bout मा केहि जानकारी गराउनेछु। खास मा बेन्तो बक्स भनेको टिफिन (खाजा) बक्स हो। यो जापान मा धेरै लोकप्रिय हुन्छ। जापान आएर बेन्तो नाचाखेका…