Bunkyo Hydrangea Festival

टोक्योको हाईड्रानजिया फेस्टिभलको सुन्दरता एक्सप्लोर गर्नुहोस्।

जापानमा गर्मि महिना आए लगतै मनसुन सुरु हुन्छ। त्यसै गरि गर्मि पनि हपक्क हुने गरि बढ्न थाल्दछ। पानी परे संगै टोक्योको धेरै ठाउमा फुलहरु फुल्न थालछन्। टोक्योको बुन्क्यो सहरमा भने हाईड्रानजिया फुल फुले संगै हाईड्रानजिया फेस्टिभल मानिन्छ। यो फेस्टिभललाई जापानीमा आजिसाई माचुरी पनि भनिन्छ। यो पर्ब बर्षेनी बुन्क्योको हाकुसान मन्दिरमा जुन महिनामा मनाईन्छ। सयौ मानिसहरु…