buri

के हजुरलाई सुशी मन पर्छ ?

यो लेख सुशी मनपराउने हरिको लागि हो। सुशी जापानको अथेन्तिक खाना हो। यो जापानी डेलिकेसी हो। जापान आउने पर्यटकहरु सबैले जापानको सुशी खान चाहन्छन। सुशी जापानमा मात्र नभई विश्व भरि नै प्रशिद्ध छ। तर पनि धेरै मानिसलाई सुशीमा प्रयोग गरिएको माछाको ’boutमा जानकारी नहुन सक्छ। आज हामि हजुरहरुलाई जापानको कम्बिनी देखि रेस्टुराण्टहरुमा पाइने केहि सुशीहरुको…