By ackermann

जापानको सोनी कम्पनीले बनाएको यो रोबोट कुकुरले के के गर्न सक्दछ?

अंग्रेजी वर्ष २०१८ लाई “कुकुरको वर्ष” को रूपमा लिईएको थियो, र संयोगवश त्यो वर्ष सोनी कर्पोरेसनले उनीहरूको आर्टिफिशियल इंटेलिजेंस रोबोट कुकुर, वा “आईबो” को नयाँ संस्करण निकालेको थियो। यस अगाडि सोनीले यो रोबोट कुकुरको नया संस्करण २००६ सालमा निकालेको थियो। आईबोलाई रोबोटिक्स बजारमा हालसम्म ल्याइएका सबैभन्दा परिष्कृत उत्पादको रुपमा लिईने गरिन्छ, तर यसको पछिल्लो संस्करण…

के हजुर आओमोरि जादै हुनु हुन्छ ? आओमोरिमा लिनैपर्ने ३ स्याउबाट बनेका कोशेली

आओमोरि फेरी बोट(सानो मोटर डुङ्गा)को लागि प्रसिद्ध छ। यसलाई होन्शुको बन्दरगाहको सहर पनि भनिन्छ। यो ठाउ जापानको गर्मि महिनामा हुने सबै भन्दा ठूलो मेला पर्व नेबुता माचुरीको लागि पनि चिनिन्छ। यदि हजुरलाई प्रकृति संग घुलमिल गर्न र जापानको पुरानो खालको बातावरण संग रुझ्न मन छ भने आओमोरि निकै सटिक गन्तब्य हुन सक्दछ। सुन्दर परिदृश्य बाहेक…

हाचुमोदे: नया वर्षको पहिलो मन्दिर यात्रा

जापानमा नयाँ वर्षको छुट्टीहरू सामान्यतया डिसेम्बर २९ बाट सुरू हुन्छ र जनवरी ३ सम्म रहन्छ तर बर्ष र आआफ्नो कम्पनिको हिसाबको आधारमा यो डिसेम्बर २७ मा सुरु भइ जनवरी ८ सम्म जान सक्छ। यस समयमा मानिसहरू नयाँ वर्ष अघि ओसोजीको रीतिथितिमा घरहरू सफा गर्ने, ओसेची बनाउने र अन्य विशेष नयाँ वर्षको खाना किन्न, उनीहरू परिवार…

जापानमा क्रिसमसको बेला गर्न सकिने चार रमणीय कुरा

विश्वका थुप्रै देशहरु जस्तै जापानमापनि क्रिसमस धुम धाम रुपमा मनाईन्छ।यो चाड जापानमा भित्रिएको धेरै भएको छैन। हुन पनि जापानको अन्य चाड जस्तो यो यहाँको मौलिक परम्परा संग सम्बन्धित नभएर बाहिर बाट आएको हो।जापानीहरु यो चाडलाइ कुनै धर्म संग जोडेर मनाउदैनन।तर पनि यो पर्ब यहाँ निकै हरसाह उल्लासका साथ् मनाइन्छ।क्रिसमस पछि नया बर्ष पर्ने भएकोले पनि…

क्योतोको तीन अथेण्टिक परिकार

क्योतो एउटा ऐतिहासक सहर हो। यो सहर आफ्नो इतिहासमा निकै धनि छ। यो सहर प्रकृति र मोह लाग्दो फुलबारीले सजिएको छ। क्योतो को लामो इतिहासको झझल्को अहिले पनि क्योतोमा पूर्णरुपमा लतपतिएको छ। त्यसैले क्योतोलाई जापानकै सबै भन्दा संरक्षित सहर भनिन्छ। त्यसैगरी क्योतो आफ्नो थुप्रै ओरिजिनल परिकारको लागि पनि प्रशिद्ध छ। समुद्रबाट अलि टाढा रहेको क्योतो…

रान्दोसेरु: के हो त यो ब्याग ?

हजुरले ट्रेन वा बाटोमा स्कुल पढ्ने भुरा भुरीले बोक्ने गरेको चारपाटे परेको बलियो देखिने ब्याग पक्कै देख्नु भएको होला। जापानी स्कुलमा सबै कुरा युनिफर्म हुन्छ। ब्याग नि सबैले तोकिएको बोक्छन। यो ब्यागलाई जापानीमा रान्दोसेरु भनिन्छ। बच्चा पहिलो चोटी स्कुल जान थाले पछि यो ब्याग उनीहरुलाई अब तिमीहरु पढ्ने बेला सुरु भयो भन्ने सम्झना सरि दिईन्छ।…