By amsferedo

जापानको आनिमेले विश्वलाई कसरि प्रभावित पारेको छ।

द ल्याण्ड अफ राइजिङ्ग सन, जापान जति टेक्नोलोजीमा विकसित छ त्यति नै व्यापक छ यसको पप कल्चर। विश्व युद्ध २ ले पूर्ण रुपमा जिर्ण बनाएको यो देशले द्रुत रुपमा आर्थिक मुहार मात्र फेरेन, संस्कृति र सम्पदामा पनि विश्वकै उदाहरण बनेर उभियो। अनेकौ ओमाचुरी, गेइस्य्या कल्चर, टी सेरेमोनी (ओसादोउ) जापानी संस्कृतीका केहि सामान्य उदाहरण मात्र हुन।…