by bibek

सोबा, उदोन, रामेनको फरक थाहपाई राखौ।

मेन भनेको जापानीजमा नुडल हो। मेन (noodles) जापानीज परिकारको एक अभिन्न अंग हो। ऊनीहरु मेनलाई सजिलो खानाको रुपमा लिन्छन। खानलाई सजिलो भए पनि मेन धेरै थरि को हुन्छ। जापान आएको केहि वर्ष सम्म त मलाई केहिको नाम पनि थाहथिएन। त्यसमाथि मेन खाने तरीका पनि थुप्रै छन्। जापानमा मेनलाई सस मा चोबेर, सुप बनाएर, फ्राई गरेर…