by hanna

के हजुरले आफ्नो रामेन आफैले बनाउनु भएकोको छ : कप नुडल म्युजियममा एक दिन

मैले जापानको ’boutमा सोच्दा कप नुडल मेरो दिमागमा आईहाल्छ। म कप नुडल हप्तामा एक चोटी खाईरहेको हुन्छु। जब मैले टोक्यो बाट एक घण्टाको दुरीमा कप रामेनको म्युजियम छ भन्ने थाह पाए, मलाई त्यहाँ जान मन लाग्यो। अनि अघिल्लो आइतबार म त्यहाँ गए। यो म्युजियम योकोहामा भन्ने ठाउमा रहेको छ। आइतबार घाम लागेको थियो। म आफु…