By Japan Info

निण्टेण्डोले केस जितेपछि, के भयो मारीकार ?

मारीकार एउटा जापनी एडभेन्चर कम्पनि हो। यो कम्पनिले मानिसहरुलाई टोकियोमा अनेकौ निण्टेण्डो क्यारेक्टरको लुगा लगाएर भिडियो गेमको मारियो कार्ट जस्तै सानो किसिमको कार्ट चलाउन मिल्ने एक प्रकारको स्पोर्ट संचालन गर्दछ। निण्टेण्डोले यो कम्पनीलाई आफ्नो क्यारेक्टर र कन्सेप्ट प्रयोग गरेको भनेर कपि राइटको केस हालेको थियो र आखिरमा केस पनि जित्यो। यो घटना पश्चात धेरै मानिसहरु…

जापानमा फुल टाइम काम गर्ने अर्को उपाय र मौका, तोकुतेइ गिनोउ भिजाको सेमिनार

स्पेसल स्किल्ड रेसिडेन्स स्ट्याटस (तोकुतेइ गिनोउ) हाल यसै बर्षको अप्रिल देखि जापानमा थालिएको नया जाईरियु भिजा प्रणाली हो। यो प्रणाली लागु भए देखि थुप्रै विदेशीहरुलाई जापानमा काम गरेर बस्ने थुप्रै बाटो खुलेको छ। तथापि यस भिशाको ’boutमा बिस्तृत ज्ञान भने निकै थोरै मानिसलाई रहेको पाइन्छ। यहि ’bout हजुरहरु सबैलाई ज्ञान होस् भनेर हामी यो “तोकुतेइ…

“बिदेशीहरुको लागि हुन गईरहेको अटम करियर चेन्ज कन्सल्टेसनमा सित्तैमा भाग लिनुहोस्। स्न्याक्स र ड्रिङ्कपनि छ है। “

जापानमा काम गर्ने यस्ता धेरै मानिसहरु छन् जो आफ्नो काम आफुलाई सुहाउने हिसाबली परिबर्तन गर्न खोज्छन। कुनै कम्पनिमा काम गर्दा सुरुमा हुने मोटिभेसन र उत्त्साहा केहि समय पछि हराउन सक्दछ। काम गर्ने बातावरण आफु अनुकुल नहुनु, आफुले गर्न खोजेको भन्दा भिन्न काम हुनु, पैसा सोचेको भन्दा धेरै थोरै हुनु, यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा…

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…

एक्सप्लोर जापान : आकिता संस्कृति, गेइश्या र खाना

जापान देश आफैमा एक टापू हो। यहाँ पानीजहाज र डुंगा प्रयोग गरि अनेक ठाउँ घुम्न सकिन्छ। जापानको ४७ प्रेफेक्चर मध्यको एक “आकिता” जपानको उत्तर पूर्वी भूभागमा पर्दछ।आकितामा तिनवटा बन्दरगाह छन् : आकिता पोर्ट, फुनाकावा पोर्ट र नोशिरो पोर्ट जहाँ अप्रिल देखि नोबेम्बरको सम्म क्रुज यात्रामा जना सकिन्छ।आकिताले जापानको अदभुत संकृति र परम्परा बोकेको छ।यहाँ तोहोकु…