by: Kaitlyn

जापान पहिलो चोटी आउदाको ल्यांगेज ब्यारिअर

म जापान २ महिनाको लागि इन्टर्नसिप गर्न आउने कुरा तय भयो, तब मलाई घरमा भेट्ने सबैले एउटा प्रश्न गरि रहन्थे, के तिमीलाई जापानी भाषा बोल्न आउछ ? “नाई, मलाई अलिकति पनि जापानिज आउदैन”, मेरो जबाफ सबैलाई एउटै हुन् थियो। तर मा ल्यान्गेज ब्यारिअरको एउटा मात्र समस्याले आफुले जापान जान पाएको मौका गुमाउन चाहान्न थिए। जापान…

सेभेन एलेभेनका टप १० फुड सेलेक्सन

कम्बिनी स्टोर जापानको जता ततै हुन्छ। यसले जापानको जिबन शैली निकै सहज बनाउछ। यहाँ हरेक स्ट्रीटमा दुई वा दुई भन्दा बढी कम्बिनी हुन्छ। यहाँ को कम्बिनी स्टोर अरु देशमा भन्दा निकै फरक हुन्छ। जापानको कम्बिनी निकै राम्रो र थुप्रै भेराईटिका खाना पाउने हुन्छ। यहाँ हजुरले स्टेट्सको जस्तो ग्रीजी हट डग नभएर थुप्रै स्वस्थकर खान रोज्न…

जापानबाट फर्किदा के गिफ्ट लाने भनेर रनभुल्ल हुनु भएको छ ?

घुम्न जादा पर्यटकहरुले दुइ प्रमुख चिज लिएर घर फर्किन्छन फर्किन्छन। ति हुन् फोटो (पिक्चर) र सुभेनिअर अर्थात् कोशेली। आफ्नो लागि होस्, परिवार वा साथीहरुको लागि होस्, सुटकेसमा पक्कै पनि उनीहरुको लागि यादगार बन्ने केहि न केहि कोसेली पक्कै हुने गर्दछ। यी गिफ्ट साना हुन् वा ठूलो, महँगो हुन् वा सस्तो, हजुर घुम्न गएको ठाउको विशेसता…