By Kasey

हेक्सा राईड : एउटा अविश्वसनीय भर्चुअल रियालिटीको अनुभब

मानिसहरुले जब भर्चुअल रियालिटीको कुरा सुन्छन, धेरैलाई त्यति रमाईलो लाग्दैन। यो टिभीको बिज्ञापन वा मलको एउटा कुनाको पोस्टरमा देखाईने र वास्तविक नभएको हुनाले पनि धेरैलाई VR भनेपछि चासोको बिसय पनि बन्दैन। हुन पनि हो अहिले थुप्रै VR गमेहरु आएका छन्। हजुरको स्मार्ट फोनले पनि VR सपोर्ट गर्दछ। त्यसैले पनि यो पैले जस्तो असामान्य कुरा होइन।…

किन माउण्ट फुजी अफ-सिजनमा चढ्नु हुदैन।

हरेक बर्ष २.५ लाख मानिसहरु जापानको फुजी हिमाल चढ्दछन। फुजी हिमाल चढ़न सहि मानिने जुलाई र अगस्ट महिनामा मानिसहरुको यो हिमाल चढ्ने ठूलो भिडनै हुन्छ। हजुरले पक्कै पनि केहि भयानक कथा सुन्नु भएको होला। जस्तै मानिसहरु लाईनमा अड्केको वा हिमालको सानो घरमा खादिएर बास बस्नु परेको कथाहरु आईरहनछन। यस्तो कथा सुनेपछि हजुरलाई पक्कै पनि फुजी…

जापानमा भर्खर आउनु भएकाहरुले कल्चर शकबाट कसरि बच्ने ।

जापान अध्ययनको शिलशिला होस् वा कामको शिलशिला होस, अलि लामो समय बस्ने आउने सबैले कल्चर शक पक्कै भोग्नु भएको होला।हजुरको घर वा ठाउमा सामान्य लाग्ने कुरा जापानमा गर्दा अभद्र हुने वा हजुर को तिर असभ्य मानिने कुरा यहाँ सबैले गर्ने देख्दा पक्कै पनि अचम्म लाग्दछ। एक त नया ठाउमा सेट हुने समय लाग्दछ, त्यो माथि…

जापानमा कति चोटी भुकम्प जान्छ ?

नेपालमा २०१५को भुकम्प निकै ठूलो थियो। यसले थुप्रै जन धनमा क्षेति पुर्याएको थियो। त्यस्पस्चात नेपालमा स-साना पराकम्पाहरु गइ नै रहेका छन्। हुन पनि हामी भुकम्पको लागि सचेत हुनु पर्दछ। जापान भुकम्प गइ रहने देश हो। यहाँ दिन दिनै भुकम्प गइ रहन्छ। भुकम्प गइ रहनुको कारण जापान ४ टेक्टोनिक प्लेटको इन्टरसेक्सनमा रहेकोले हो। यी प्लेटहरु एक…

दाईसोमा किनिन सकिने ४ किसिमका जापानिज मस्कट पेन

जापानीहरु सानो र क्युट सामानहरु बनाउन निकै पोख्त छन्। यी सामानहरुले जो कोहिलाई पनि लोभ्याउछ। हजुरलाई पत्तै हुदैन तर हजुरले थुप्रै समान किनेर आफ्नो झोला भरिसकेको हुनु हुनेछ। दाईसो जापानको निकै पपुलर १०० येन स्टोर हो। यहाँ १०० येनका अनेकौ मन लोभ्याउने सामानहरु पाईन्छ। यी सामान मध्ये धेरैले किन्ने समान हो मस्कट पेन। यी पेनहरु…

जापानको सबवेको ५ कुरा जुन सधै सत्य हुदैन।

जापानमा वर्सेनि ८० लाख बढी पर्यटकले भ्रमण गर्दछन। त्यसकारणले यहाँ अनेकौ स्टेरिओटाईप बन्ने गर्दछन। यी कुराहरु थुप्रै मिडिया मार्फत फैलने गर्दछन। यी स्टेरिओटाईपहरु कतिपय त कथित मात्र हुने गर्दछन। आज हामी हजुरहरुलाई जापानमा सबैले सोचने गरेका ५ त्यस्ता स्टेरिओटाईपको जानकारी गराउनेछौ। हजुरले थुप्रै माध्यम बाट यी कुराहरु जापानमा गर्न हुन्न भन्ने सुन्नु भएता पनि आफ्नी…