by kenmark

जापानमा साईकल यात्राको केहि नियम र काम लाग्ने जानकारी

जापानमा ट्रेन र सबवे प्रणाली विस्तृत, अस्चार्यलाग्दो र सफा भएतापनि त्यतिनै जटिल र भिड हुने खालको छ। यहि भीडबाट बच्नको लागि साइकल यात्रा एउटा उत्तम तरिका हो। तर अवश्य पनि साइकलमा सफर गर्नु अघि त्यहाँका महत्त्वपूर्ण नियमहरू छन् जुन तपाईंले अगाबै थाहपाइरख्नु भयो भने सहज हुन्छ। जापानमा साईक्लिङ्ग गर्दा पालना गर्नुपर्ने केहि नियम jp.fotolia.com/ सर्बप्रथम…

के हजुरले “तेन्गु” को कथा सुन्नु भएको छ ?

तेन्गुको खान्जी “天狗” हो। खान्जीको अर्थ हेर्ने हो भने यो शब्द तियन (स्वर्ग) र गोउ (कुकुर) भन्ने चाइनिज क्यारेक्टरबाट बनेको हुन्छ। यो तेन्गु भनिने पात्र जापानी किंबदन्तीको अलौकिक प्राणी हो। यो प्राणीलाई शिन्तो धर्ममा भगवान मानिन्छ। आउनुहोस आज हजुरहरुलाई यो अजब पात्रको जानकारी गराउछु। बाहिरी रुप jp.fotolia.com/ यसलाई स्वर्गको कुकुर भनिएता पनि यसको रुप चाहि…