by Martin

के मानिसहरु साचिकै घोडाबाट बनेको तेल प्रयोग गर्दछन?

म जापान बसेको पहिलो बर्ष, यहाँ बस्ने अन्य आगन्तुक एक्स्प्याट जस्तै आफुलाई चाहिने वस्तु आफ्नै देश बाट लिएर आउथे। मलाई लाग्यो मा यहाँ त्यो बस्तु पाउदिन होला या पाए पनि आफ्नो देश को जस्तो हुन्न होला। मलाई नभई नहुने एउटा यस्तै प्रोडक्ट मोइस्चराइजर थियो। मा यो सधै आफु बस्ने ठाउ टेक्ससबाट लिएर आउथे। जब मेरो…

विदेशी पर्यटक दुर्व्यवहार गर्दैछन्, र जापान खुशी छैन: के हुँदैछ?

जापानी खाना, मान्गा, एनिमे, भिडियो गेम, र टेक्नोलोजीले प्रभावकारी भएको छ भन्ने कुरालाई विचार गर्ने हो भने केहि बर्ष यता जापानमा बिदेशी पर्यटकहरुको चहलपहल बढेको देख्न पाईन्छ। पश्चिमी मिडियाले (ब्याक टु फ्यूचरको सानो लाइनबाट टोकियो भ्रमण गर्ने सिम्पसनसम्म) जापानका आश्चर्यका ’bout कुरा गरेको देख्नु कुनै असामान्य कुरा थिएन।सोफिया कोपपोलाले सदाको लागि पार्क हायट टोकियोलाई उनको…

जापानमा अहिले सम्मकै अग्लो ईमारत बन्ने

टोकियो एक मेगासिटि हो। यहाँ अनेकौ अग्ला गगनचुम्बी ईमारत र टावरहरु छन्। तर पनि यदि हामीले एसिया कै अन्य सहर जस्तै सिंगापुर, तैपेइ, सांघाई संग तुलना गर्ने हो भने जापानमा यस्ता आकाश छुने बिल्डिंगको उचाई निकै कम छ। बिस्वलाई उछिन्ने अग्ला संरचना बनाउने कुरामा जापान अलि हिचकिचाउछ। तर यो अनौठो कुरा भने हैन। सन् १९६३…

सावधान रहनुस – जापानको सबै भन्दा विषालु प्राणि

जापान एक सुन्दर देश हो। यो देशमा धेरै टापुहरु छन्। त्यसैले यहाँ विभिन्न प्रजातिका जीव जन्तुहरु पनि छन्। यी जीव जन्तुको ’boutमा थाह पाईरहनु भयो भने हजुरलाई पक्कै पनि जापानमा भ्रमण गर्दा निकै सहज हुनेछ। आज हामीले हजुरहरुलाई जापानको एउटा यस्तो प्राणीको ’boutमा बताउनेछौ जुन निकै नै खतरनाक रहेको छ। यो भन्दा अगाडी पनि हामीले…

के तपाईंले जापानी ब्वासो देख्नु भएको छ ?

यदी हजुर कतै जंगल तिर हाईकिङ जादै हुनुहुन्छ भने पनि जापानी ब्वासो देख्नु हुने छैन। किन होला सोच्नु भएको छ ? किनकि जापानी ब्वासोहरु धेरै पहिले नै लोप भैसकेका छन्। जापानको अन्तिम ब्वासोको मृत्यु सन् १९०५ मा भएको हो। के भएर चाहि जापनमा यी ब्वासोहरु १०० वर्ष अगाढीनै लोप भएका हुन् त ? आउनुहोस आज…

यदि माउण्ट हाकोने ज्वालामुखी फुट्यो भने के गर्ने ?

हाकोने जापानको निकै लोभलाग्दो पर्यटक स्थल हो। यो टोकियोबाट निकै नजिक भएकोले वेकेण्ड र एकदिने ट्रिपको लागि लोकप्रिय ठाउ हो। थुप्रै जापानीहरु हाकोने आफ्नो ब्यस्त जीवन शैलीबाट टाढा भई प्राकृतिक सुन्दरतामा हराउन जान्छन। गर्मिमा पनि पहाडले छेकेको हुनाले निकै शितल हुने हाकोने जापानमा बस्ने बिदेशीहरुको पनि मुख्य गन्तब्य हो। हाकोनेको मनोरम वाताबरणले हजुरलाई टोकियो फर्की,…

टोकियोका यी साना तर राम्रा ६ कफी सप

जापानीहरु कफी निकै मन पराउछन। यहाँको कफी सपमा हजुरले अफिसमा कामगर्ने, बिद्यार्थी र बिदेशीहरु सबैको मिश्रण देख्नु हुनेछ। जापानका केहि ठुला कफी चेन सपहरुमा स्टारबक्स, डुतोरु, तारिजु, एक्सेलसर, क्याफे बेरोचीहरु पर्दछन। यिनी हरुको स्टोर हजुरले जहाँ त्यहि देख्न सक्नु हुनेछ। ट्रेन स्टेसन देखि लिएर सानो गल्लि सम्म यी स्टोरहरु छरिएका हुन्छन। यी कफी सपहरुले पढ्ने,…

के होला यो जापानको खतरनाक जनावर

गर्मि मौसम आए संगै जापानमा एउटा खतरनाक जनावर धेरै ठाउँमा भेटिन सकिन्छ। हामी यहाँ होक्काईदोको बदेल वा ओकिनावाको डरलाग्दो जेलिफिस को कुरा गर्दै छैनौ। हामीले यहाँ भनेरहेको प्राणी बिल्कुलै फरक र हजुरको सोचको बाहिर छ। यो जनावरले जापानमा सबै भन्दा बढी मानिस घाइते बनाउछ। यो प्राणीको नाम हो जापानी जाईण्ट होर्नेट। यो एक प्रकारको भमरा…

बृद्धहरुलाई जंगलमा मर्नको लागि छोडिने उबासुते प्रथा।

एउटि केटि आफ्नो बुढी आमालाई टुलुटुलु हेर्छे। उसकी आमा हिड्न सक्दिन, दिनभर घरकै कोठा मा बस्छे। कपाल फुली सकेको, आखामा बादल लागिसकेको, गालामा हजारौ चाउरी परेका रेखा। छोरीलाई आमा को माया त छ तर छोरिलाई थाहा छैन आमाको हेरविचार कसरि गरु भन्ने। उसले आफ्नो आमाको गाला अन्तिम पटक छुन्छे। आमालाई थाहा छ कि उ छोरि…