By Maryanila_Laplana_Sasil

कोरियान ,चाइनीज र जापानीजको भिन्न्ता कसरी चिन्ने ।

के हजुर मान्छेको अनुहार हेरेर त्यो मान्छे कुन देशको हो भनेर बताउन सक्नु हुन्छ? कोही ब्यक्तीले बोलेको सुन्नु भन्दा अगाढी तपाईं व्यक्तिको अनुहार, कपाल, कपडाको फेसन हेरेर ऊ कुन देश बाट आएको भनेर पत्ता लगाउन सक्नु हुन्छ। जापान आउनु भन्दा पहिले कोरियान ,चाइनीज र जापानीज मानिसको भिन्नता कसरी चिन्ने भनेर मलाई थाह थिएन। जापानको विश्वविद्यालयमा…

उन्दोखाईको गान्वारे : जापानको स्कुलमा देखिने “स्पोर्ट्स डे”लाई हेर्दा

जापानको के.जी., प्राथमिक तह, निम्न माध्यमिक तहमा हरेक बर्षको बसन्त (मे-जुन) वा शिशिर(सेपतेम्बर) मा स्पोर्ट्स फेस्टिभल हुने गर्दछ। यसलाई जापानीमा उन्दोखाई (運動会) भनिन्छ। उन्दोखाई सनिबार वा आइतबार सार्बजनिक बिदामा हुन्छ। यो दिनलाई सफलता पुर्वक सम्पन्न गराउन बिद्यार्थी र शिक्षक शिक्षिका बेजोडले लागि पर्छन। यो सामुदायिक ईभेण्ट भएकोले स्कुल वर्ग हप्तौ लामो तयारि गर्छन। यो दिन,…

किन धेरै जापानीहरु आत्महत्या गर्छन ? के हो त प्रमुख कारण ?

जापानमा बस्ने हजुरहरुले पक्कै पनि धेरै जापानीहरु आत्महत्या गर्छन भन्ने सुन्नु भएको छ होला। समाचारमा पनि एस्त घटनाहरु आइ रहन्छन। कोहि जापानी आफ्नो कोठामा वा टाढा जंगल एकान्तमा गैर आत्महत्या गर्छन भने कोहि चाहि सार्वजनिक स्थलमा सबैले देख्ने गरि आत्महत्या गर्छन। हजुरहरुले थाहपाई सक्नु भयो होला कि हामी ट्रेन ट्रयाकको कुरा गर्दैछौ। जापानमा चलिरहेको ट्रेनमा…

के हजुर यी जापानी खाने कुरा खान सक्नु हुन्छ ?

जापानी खानाको कुरा गर्ने हो भने धेरै को दिमागमा सुशी र सासिमी आउछ। अरु थुप्रैको दिमागमा रामेन आउछ। जापानमै बस्ने नेपालीहरुलाई तेन्पुरा, दोन्बुरि मनपर्न सक्छ। तर आज म हजुरहरुलाई जापानका केहि रोचक खाने कुरा बताउनेछु। यी खानेकुराहरु जापानमा लोकप्रिय भएता पनि बिदेशीहरु भने नाक खुम्च्याउचन। यी खाने कुरा पहिलो चोटी खानु मात्र पनि आफैमा एउटा…

जापानमा खाना खादा अपनाउनु पर्ने केहि शिष्ट व्यवहार

डाइनिङ्ग टेबलमा अपनाउनु पर्ने केहि नियमहरु हरेक देशमा हुन्छन। यी व्यवहारले मानिस कति को भद्र छ भन्ने जनाउछ। केहि टेबल म्यानर हजुर को देश संग मिल्ने हुनाले त्यति अचम्म नलाग्न सक्छ तर केहि म्यानर आफ्नो चलनको भन्दा ठ्याक्कै उल्टो हुन्छ। नया ठाउमा गएपछि जति नै अनौठो भएपनि त्यहि ठाउँको व्यवहार सिक्नु र अपनाउनु पर्ने हुन्छ।…