By sayu-chan

किन जापानीहरु धेरै जसो मास्क लगाउछन? ७ कारणहरु

धेरै जसो जापानीहरु जहिलेपनि सर्जिकल मास्क लगाउछन। जापान आउनेहरुको पहिलो पहिलो जिज्ञाशा पनि यहि कुरा हुन सक्छ। म आफै पनि जापान आउदा अचम्ममा परेको थिए। नेपालमा त प्रदुषण धेरै थियो, त्यो माथि धुवा धुलो, मास्क लगाउने थुप्रै जायज कारण थिए। जापानमा त सफा बाटो, चिल्ला गाडी, धुवा धुलो नभएकोले बायु प्रदुषण नि थिएन। त्यहि पनि…