By turtle91

ओहागुरो : किन जापानीहरु आफ्नो दात कालो रंगले रंगाउदथिए ?

ओहागुरोको अनौठो पारम्पारिक अभ्यासमा जापानीहरु आफ्नो दात कालो रंगले रंगाउछन। अवश्य पनि, यो अभ्यास अहिले मारी सकेको छ, र आजकल जापान र विश्वभरिका मानिसहरू आफ्नो दाँत सके सम्म सेतो र चम्किलो होस् भन्ने इच्छा गर्दछन्। आजकल दाँत सेतो पार्नु सामान्य र बढ्दो लोकप्रिय प्रक्रिया हो। तर परापूर्वकालमा, कालो रंगको दाँतलाई जापानमा स्ट्याटस प्रतीकको रूपमा हेरिन्थियो।…

के तपाईको हातमा यो मासुकाके लाईन छ ? यो रेखालाई के भन्छन जापानिजहरु ?

हजुरहरुलाई हात हेर्ने सम्बन्धमा कति कुरा थाह छ ? के हजुर हात बाट मानिसको भबिस्य हेर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्छ। हात हेरेर मानिसको फर्च्युन बताउने संस्कृति कहाँ र कहिले सुरु भयो भन्न निकै कठिन छ। मानिसहरु यो कला पुरानो ईजिप्टबाट सुरु भएको हो भन्दछन। यदि हजुरको हातमा निरलाई पाईने केहि रेखाहरु छन् भने…