by YasoMegumi

टोकियोको डिज्नी पार्कमा यी ११ टिप्स लिएर म्याजिकल समय बिताउनुहोस

अनाहेइम, ओर्ल्याण्डो, टोकियो, पेरिस, हंगकंग, सांघाईको एउटा मिल्ने बिशेसता के होला भनेर प्रश्न गर्दा सबैको उत्तर एउटै आउदछ। त्यो हो यी सहरहरुमा रहेको डिज्नी पार्क। हुन पनि डिज्नीको आधिकारिक पार्कहरु विश्वको यी ६ सहरमा मात्र छ। यी सहर मध्य टोकियोको डिज्नी पार्क निकै उच्च रेपुटेसन छ। डिज्नीको क्लासिक क्यारेक्टर र कथाहरु जापानमा पुन जन्मिएको भए…