By Zane

मियाजिमा टापुमा यी कुरा गरेर जापानको गर्मि छल्नुहोस् .

हजुरले इन्टरनेटमा जापानको ठाउहरु खोज्दा पक्कै पनि तलको चित्र देख्नु भएको होला। यो चित्रमा एउटा ठूलो जापानी गेट जसलाई तोरी भनिन्छ, समुद्रमा रहेको छ। झट्ट हेर्दा मानिसहरुलाई यो चित्र साचिकैको हैन जस्तो लाग्दछ। तर यो साचिकै हो। हजुरले यो “तोरी” गेट जापानको हिरोशिमाको दक्षिनि कोस्टमा रहेको मियाजिमा टापुमा देख्न सक्नु हुनेछ। PhotoAC यदि हजुर मियाजामी…

जापानको पानी पर्ने सिजनमा भिज्नबाट बच्ने केहि उपाय

कल्पना गर्नुहोस्, हजुर जापानको गर्मि को मजा लिइ रहनु भएको छ। तेतिकैमा हजुरले बादल बढेको देख्नु हुन्छ। आकाश कालो निलो हुदै आउन लाग्दछ। हावाको बेग पनि बढ्दै छ। अनि सुरु हुन्छ आकाश बाट पानी पर्न। जापानको पानी पर्ने मौसमलाई कदापि हलुका संग नलिनु होस्। १५ cm प्रति महिना सरदरको पानी पर्ने यहाँ जुनसुकै घाम लागेको…

ओदाईबामा रहेको प्यालेट टाउन मलमा घुम्न सकिने ५ ठाउँ

अन्य कुनै देश घुम्न जादा मनमा आईरहने सोच भनेको त्यो नया ठाउमा के के हेर्न लायक छ वा कस्ता ठाउहरु छन् भन्ने कुरा हुन सक्छन। जापान पनि पहिलो चोटी आउनेहरुलाई यस्ता प्रश्नहरु आउन सक्छ। जापानमा यस्ता घुम्ने ठाउ धेरै छन्। टोक्योमा मात्रै पनि हजुरले राम्रो संग घुम्न थाल्नु भयो भने हेर्नु पर्ने र जानु पर्ने…

टोक्योको हाईड्रानजिया फेस्टिभलको सुन्दरता एक्सप्लोर गर्नुहोस्।

जापानमा गर्मि महिना आए लगतै मनसुन सुरु हुन्छ। त्यसै गरि गर्मि पनि हपक्क हुने गरि बढ्न थाल्दछ। पानी परे संगै टोक्योको धेरै ठाउमा फुलहरु फुल्न थालछन्। टोक्योको बुन्क्यो सहरमा भने हाईड्रानजिया फुल फुले संगै हाईड्रानजिया फेस्टिभल मानिन्छ। यो फेस्टिभललाई जापानीमा आजिसाई माचुरी पनि भनिन्छ। यो पर्ब बर्षेनी बुन्क्योको हाकुसान मन्दिरमा जुन महिनामा मनाईन्छ। सयौ मानिसहरु…

जापान मिडिया आर्टस फेस्टिभल, विभिन्न आर्टवर्कको प्रदर्शनी।

यहि जुन महिनामा टोक्योको ओदाईबामा २२औ जापान मिडिया आर्ट्स फेस्टिभल थुप्रै भेन्युहरुमाभएको थियो। शो ओदाईबाको मिराईकानमा भएको थियो। मिराईकान एउटा म्युजियम हो जसले विभिन्न शिर्षकमा एक्जिबिसनहरु प्रदर्शन गर्दछ। जुन १ देखि १६ सम्म भएको एक्जिबिसनमा बर्ष भरिका अवार्ड जितेका आर्ट र ईन्टरटेनमेन्टहरु राखिएको थियो। यो व्क्जिबिसन टोक्योमा भएता पनि , १०० भन्दा बढी देशका मानिसहरुले…

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…

क्योतोको सपिङ्ग आर्केड – तेरामाची

क्योतो सहर जापानको कानसाई क्षेत्रमा पर्दछ। यो सहर धेरैको लागि जापानको सांस्कृतिक र एतिहासिक झल्को दिने सहरको रुपमा प्रशिद्द छ। हुन पनि क्योतोले जापानको कला र समाजलाई समेटेको छ। यहाँ भएका थुप्रै मन्दिर, इम्पेरल प्यालेस, निजोजो क्यासल र अन्य सम्पदाले क्योतोलाई जापान आउने पर्यटकहरुले छुटाउनु नहुने गन्तब्य बनाउछ। त्यसैगरी कन्टेम्पोररी जापानी जिबन शैलीको जिबन्त उदाहरणको…