byBake

के हजुरलाई यी पाच युट्युबरको नाम थाहा छ ?

हजुरहरुले पक्कै पनि युट्युब चलाउनु हुन्छ होला। युट्युबमा एक मिनिट ३०० घण्टा भिडियो अपलोड हुने गर्दछ। हरेक दिन य़ुट्युबमा ३ करोड जनाले ५ अरब भन्दा बढी भिडियो हेर्ने गर्दछन। सुन्दा अच्चम्म छैन त ? युट्युब विश्वमै पपुलर छ। जापानमा पनि युट्युब निकै लोकप्रिय छ। यहाँ पनि थुप्रै उमेरका मानिसले युटुबबाट मनोरंजन लिने गर्दछन? जापानी युट्युबरले…

के हजुरले प्रदुषित जापानको तिन रोगको कथा सुन्नु भएको छ ?

आज जापान सफा र स्वछ वातावरण भएको देश मानिन्छ। यो देशमा प्रदुषणको समस्या थियो भन्ने सुन्दा हजुरहरुलाई बिस्वास लाग्दैन होला। तर यो सत्य कुरा हो, जापानमा एक ताका प्रदुषणको समस्या निकै जटिल थियो। दोश्रो विश्व युद्धको अन्त्य पछि जापानले जुन गतिले बिकाश गर्यो। त्यो देखेर जुन सुकै देश पनि आश्चर्य चकित पर्दछन। बार्षिक १०% को…